News 1 2 »
नायिका रेखा थापाले चलचित्र रुद्रप्रिया निर्माण गर्ने
Added: 2017-01-17

माघ,०४,२०७३ । नायिका रेखा थापाले निर्माण गर्ने भनेको चलचित्र कस्ले चोर्यो मेरो मन फेरी लाई थाती राखेर उनले अर्को चलचित्र रुद्रप्रिया निर्माण गर्ने घोषणा गरेकी छिन । चलचित्र निर्माण को शैलीलाई पूर्ण रुपमा परिवर्तन गर्ने उद्देश्य सहित नयाँ टिमअप गरेकी छिन

विस्तृत समाचार
सुक्रबार देखि राधा नेपालभर, पाथिभरा हल दमकमा पनि प्रदर्शन
Added: 2016-10-27

योगेश धिमीरेले निर्देशन गरेको फिल्मलाई सुसिल कार्कीले निर्माण गरेको हुन् | पुर्वका बिभिन्न स्थान दमक, विर्तामोड, फिक्कल, अन्तु, मिरिक, दार्जेलिङ्का रमणीयस्थललाई पर्दामा उतारिएको यो फिल्म कार्तिक १२ गते ५० भन्दा बढी हलमा एक साथ रिलिज हुदैछ ।

विस्तृत समाचार
रंगमञ्चको एक हप्ते नाट्यशाला
Added: 2016-01-17

दमक, माघ ३ / दक्षिणी इलामको चुलाचुली– ७ आइतबारेमा रहेको चुलाचुली रंगमञ्चले नाट्यशाला सञ्चालन गरेको छ । चुलाचुली रंगमञ्चले आउने दोस्रो नाटक उत्सवको लागि कलाकारहरु उत्पादन गर्ने उदेश्यले एक हप्ते नाट्यशाला सञ्चालन गरेको रंगमञ्चका अध्यक्ष तथा रंगकर्मी केशर

विस्तृत समाचार
आर्यन र नम्रताको `क्लासिक`
Added: 2015-01-02

पर्दामा रुचाइएको जोडीको रुपमा चिनिन्छन् अभिनेता आर्यन सिग्देल र अभिनेत्री नम्रता श्रेष्ठ । यो जोडीले काम गरेका दुई फिल्म 'मेरो एउटा साथी छ' र 'नोभेम्बर रेन' सफल छन् । अब यो जोडी एक साथ चौथो फिल्म 'क्लासिक'मा देखिने भएको छ । अहिले आर्यन र नम्रता फिल्

विस्तृत समाचार
अस्कर अवार्डमा विदेशी भाषातर्फ छानिए नौ फिल्म
Added: 2014-12-24

उत्कृष्ट विदेशी भाषाको अस्कर अवार्डको दौडमा रहेका नौ फिल्मको नाम सार्वजनिक भएको छ। अस्कर समितिले शुक्रबार ८३ देशबाट सहभागी फिल्ममध्ये नौ फिल्मलाई अर्को चरणका लागि योग्य ठानेको हो। छानिएका नौमध्ये भोटिङमा उत्कृष्ट ५ फिल्म अन्तिम प्रतिस्पर्धामा सामेल हुनेछन

विस्तृत समाचार
आर्यनको बुढ्यौली गेटअप
Added: 2014-12-18

काठमाडौं– चकलेटी अभिनेताका रुपमा थुप्रै फिल्म खेलेका आर्यन सिग्देल पर्दामा पहिलोपल्ट बुढ्यौलो गेटअपमा देखिनेभएका छन्। मंगलबार गोपीकृष्ण मुभिजको ब्यानरमा बन्न लागेको फिल्म ‘होमवर्क'को उद्घोष कार्यक्रममा आर्यनले आफूलाई नयाँ अवतारमा सार्वजनिक गरेका छन्। उनी

विस्तृत समाचार
किम्फको उद्घाटनमा `सुनाकली
Added: 2014-12-12

काठमाडौं अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको १२ औं संस्करण बिहीबार कमलपोखरीस्थित कुमारी हलमा शुरू भएको छ । राजधानीको प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृह हल र पर्यटन बोर्डको हलमा नियमित चल्दै आएको किम्फ यसपटक कुमारीमा आयोजना गरिएको हो

विस्तृत समाचार
आर्यनको रुप बदलिदै
Added: 2014-12-11

नोभेम्बर रेन' र 'लज्जा'सम्म आइपुग्दा आफ्नो भूमिकामा खासै परिवर्तन गर्न नसकेका अभिनेता आर्यन सिग्देल अब भने परिवर्तित रुपमा देखिदैछन् । उनी दर्शकलाई फरक स्वाद दिन चाहन्छन् । आर्यनले शुक्रबारबाट प्रदर्शनमा आएको 'नाईके' फिल्ममा आफ्नो भूमिका पूरै परिवर्

विस्तृत समाचार
ओबामा दम्पत्तिको रोमान्सबारे चलचित्र बन्ने
Added: 2014-12-08

अमेरिकी राष्ट्रपति बाराक ओबामा र प्रथम महिला मिसेल ओबामाको प्रेम बारेमा चलचित्र बन्ने भएको छ । टाइम्स अफ इन्डियाका अनुसार ‘साउथ साइड विथ यु’ नाम दिइएको उक्त चलचित्रमा सन् १९८९ तिर ओबामा दम्पत्तिको प्रेम प्रसंग देखाइने छ । उनीहरुको पहिलो डेट देखि लिएर उनीह

विस्तृत समाचार
एनटीभीले दीपकलाई भन्यो-मोदी नभएको दृष्य ल्याऊ
Added: 2014-12-07

नेपाल टेलिभिजनले हाँस्य कलाकार दीपकराज गिरीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दृष्य नभएको नयाँ भिडियो ल्याउन आग्रह गरेको छ । हाँस्य सिरियल तितोसत्यका लागि यसअघि गिरीले बुझाएको दुई भागमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नक्कल गरिएको भन्दै नेपाल ट

विस्तृत समाचार
PROGRAM SCHEDULE

ON AIR


UPNEXT


OPINION POLL
No Poll Added

Follow Us

Contact Us

  • Pathibhara FM 93.6 MHz
  • Damak, Jhapa, Nepal
  • Tel : +977-23-584604, 584605, 584606
  • Email: pfm93.6mhz@gmail.com