News 1 2 3 4 5 6 ... »
पूर्वी नाकाबाट २७ अर्बको निर्यात
Added: 2017-01-17

माघ ४, विराटनगर/ नेपालको पूर्वी नाकाबाट गत आर्थिक बर्षमा भारत लगायत तेस्रो मुलुकमा २७ अर्ब मूल्य बराबरको विभिन्न प्रकारका बस्तु निर्यात भएका छन् ।

विस्तृत समाचार
दमकमा हात्ती धपाउन १ सय जनाको टोली परिचालन
Added: 2017-01-16

केही दिन यता गाँउमा लगातार हात्तीले घर भत्काउन थालेपछि गाँउले, स्थानीय शसस्त्र प्रहरी र वन कर्मचारीको संयुक्त टोलीले हात्ती धपाउन परिचालन

विस्तृत समाचार
पूर्वी नेपालमा भेटियो वर्षौं पुरानो भूकम्पको पुरानो दरार
Added: 2017-01-16

झापाको दमक र इलामको चुलाचुलीको चुरे फेदीमा भूकम्पको वर्षौं पुरानो दरार फेला परेको छ।

विस्तृत समाचार
झापामा स्थानीय तहको विवाद आयोगले मिलायो
Added: 2017-01-11

झापाका जिल्लास्तरीय राजनितिकदल बिच बल्झिएको स्थानीय तह पुर्नसंरचनाको विवाद आयोगले टुंगो लगाएको छ । स्थानीय तह पुनसंरचना आयोगले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई ७ सय १९ तह रहने गरी प्रतिवेदन बुझाएपछि झापाको स्थानीय तह टुंगो लागेको हो ।

विस्तृत समाचार
सरकारी अस्पतालमा डेंगु संक्रमितले पाएनन बेड, भुईंमै हुँदैछ उपचार
Added: 2016-10-27

डेंगु रोगका संक्रमितको संख्या बढेपछि जिल्ला जनस्वास्थ्य कार्यालय झापाले बिरामीको निःशुल्क उपचार गर्नका लागि दमक अस्पताललाई तोकेको छ । तर अस्पतालमा पर्याप्त भौतिक पूर्वाधार र प्लेटेलेट्स जाँच गर्ने ल्याबको अभाव हुदाँ उपचार प्रभावकारी हुन सकेको छैन्।

विस्तृत समाचार
आदिवासी जनजाति संघ लखनपुर गठन
Added: 2016-08-26

लखनपुर, भदौ ९ / नेपाली कांग्रेस निकट नेपाल आदिवासी जनजाति संघ झापाको लखनपुर गाँउ समिति गठन भएको छ । बिहीबार सम्पन्न गाँउ भेलाले गञ्जदेव आङदेम्बेको अध्यक्षतामा संघको गाँउ समिति गठन गरेको हो । नवगठित समितिको उपाध्यक्षमा हरिलाल ताजपुरिया, सञ्जु राना मगर, च

विस्तृत समाचार
पुरुष दौड प्रतियोगिता हुदै
Added: 2016-08-23

पाथीभरा संवाददाता भाद्र ७,दमक/ जिल्ला खेलकुद विकास समिति झापाले आगामी सोमबार पुरुष दौड प्रतियोगिता गर्ने भएको छ । राष्ट्रिय खेलकुद परिषद्को वार्षिक कार्यक्रम अन्र्तगत भद्रपुर भन्सारदेखि चन्द्रगढीको लेखनाथ चौक हुँदै मेची रङ्गशालासम्म ५ किलोमिटर दूरीको

विस्तृत समाचार
दुर्घटना न्यूनिकरणमा राडार गन
Added: 2016-08-23

पाथीभरा संवाददाता भाद्र ७, दमक÷सवारी दुर्घटना न्यूनिकरणका लागि पूर्वमा ट्राफिक प्रहरीले राडार गनको प्रयोग सुरु गरेको छ । बढ्दो सवारी दुर्घटना नियन्त्रणका लागि पूर्व पश्चिम राजमार्गमा राडार गन प्रयोगमा ल्याएको हो । सडकमा गुड्ने सवारी साधनको गति मापनका ला

विस्तृत समाचार
आर्थिक अभावमा उपचारमा समस्या
Added: 2016-08-23

चिरञ्जिबी घिमिरे भाद्र ७, दमक÷झापाको दमक २ स्थित हिमालय उच्च मावि नजिकै आइतबार भएको मोटरसाइकल दुर्घटनामा गम्भिर घाइते भएका दमक १ का सुरज तामाङको आर्थिक अवस्थाका कारण स्वास्थ्य उपचार हुन सकेको छैन् । मोटरसाइकल दुर्घटनामा परेका उनलाई प्रहरीले उद्दार गरेर अम

विस्तृत समाचार
झापा कुमरखोदका चियामजदुर आन्दोलित ।
Added: 2016-08-16

दक्षिणी झापाको कुमरखोद गाविसमा रहेको कुवाडी चिया बगानमा कार्यरत १ सय ६० मजदुरहरू हिजोदेखि आन्दोलनमा उत्रिएका छन् ।

विस्तृत समाचार
PROGRAM SCHEDULE

ON AIR


UPNEXT


No Programs for Tuesday

OPINION POLL
No Poll Added

Follow Us

Contact Us

  • Pathibhara FM 93.6 MHz
  • Damak, Jhapa, Nepal
  • Tel : +977-23-584604, 584605, 584606
  • Email: pfm93.6mhz@gmail.com