News « 1 2 3 4 5 6 7 ... »
झापामा मूल्यवृदी आकासियो ।
Added: 2016-08-16

नेपालीको महान् चाड दसैँ तथा तिहार आउन करिव डेढ महिना मात्र बाँकी छ । तर पनि यही बेलादेखि नेपालीहरु चाडपर्वका लागि अत्यावश्यक सामाग्री खरिद गर्न लागेका छन् ।

विस्तृत समाचार
सुनसरीको भोक्राहामा कार दुर्घटना हुँदा एकको मृत्यु, चालक सहित २ जना गम्भीर घाईते ।
Added: 2016-08-16

सुनसरीको भोक्राहामा गएराति भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा चालक सहित २ जना गम्भीर घाईते भएका छन् ।

विस्तृत समाचार
लामो रुटको गाडीमा सिट क्षमताभन्दा बढी यात्रु नराख्नगृह मन्त्रालयको निर्देशन ।
Added: 2016-08-16

गृह मन्त्रालयले लामो रुटको गाडीमा सिट क्षमताभन्दा बढी यात्रु नराख्न निर्देशन दिएको छ । क्षमता भन्दा धेरै यात्रु राख्न नदिन कडाइका साथ अनुगमन गर्न स्थानीय प्रशासन र प्रहरीलाई मन्त्रालयले निर्देशन दिएको हो ।

विस्तृत समाचार
सञ्चारमाध्यमले नकारात्मक समाचारलाई मात्र प्राथमिकता दिएको सञ्चारमन्त्रिको आरोप ।
Added: 2016-08-16

सूचना तथा सञ्चारमन्त्री राम कार्कीले सञ्चारमाध्यमले नकारात्मक समाचारलाई मात्र प्राथमिकता दिने गरेको गुनासो गर्नुभएको छ ।

विस्तृत समाचार
जीएमआरद्धारा लगानी जुटाउन नसक्ने भएपछि म्याद थपका लागि लगानी बोर्डमा पत्राचार ।
Added: 2016-08-11

माथिल्लो कर्णाली जलविद्युत आयोजना निर्माणको जिम्मा पाएको भारतीय कम्पनी जीएमआरले तोकिएको समयमा लगानी जुटाउन नसक्ने भएपछि म्याद थपका लागि लगानी बोर्डमा पत्राचार गरेको छ ।

विस्तृत समाचार
उत्कृष्ट समाचार लेख्ने पत्रकारलाई प्रेस चौतारीले पुरस्कृत गर्ने ।
Added: 2016-08-10

प्रेस चौतारी नेपाल पूर्व क्षेत्रीय कमिटीको पहिलो बैठकले माई पूर्वका पत्रकार मध्ये उत्कृष्ट समाचार लेख्ने एक जना पत्रकारलाई प्रत्येक चार महिनामा पुरस्कृत गर्ने निर्णय गरेको छ ।

विस्तृत समाचार
प्राधिकरणले विद्युतमिटर उपलब्ध नगराउँदा समस्या ।
Added: 2016-08-10

नेपाल विद्युत प्राधिकरण दमकको कार्य क्षेत्रमा पर्ने स्थानहरुमा विद्युत मिटर वितरण नहुदाँ विद्युत हुकिङ गर्नेको संख्या बढेको छ । प्राधिकरणले लामो समय देखि मिटर वितरण नगरेका कारण हुकिङ गर्नेको संख्या बढेको हो ।

विस्तृत समाचार
लेखापरीक्षण प्रतिवेदन पेस नगर्ने १५ सहकारी खारेजीमा ।
Added: 2016-08-08

डिभिजन सहकारी कार्यालयले इलाम, पाँचथर र ताप्लेजुङमा निष्क्रिय रहेका, लेखापरीक्षण प्रतिवेदन पेस नगर्ने १५ सहकारी संस्थाको दर्ता खारेज गरेको छ ।

विस्तृत समाचार
इलाममा रसायनिक विषादीको प्रयोग घट्दै ।
Added: 2016-08-08

अर्गानिक जिल्लाका रुपमा चिनिएको इलाममा रसायनिक विषादीको प्रयोग क्रमश घट्दै गइरहेको छ । कृषि विकास कार्यालयले जिल्लाका विभिन्न स्थानहरुमा रासायनिक विषादीलाई न्युनिकरणका लागी जैविक विषादी प्रदर्शन कार्यक्रम एवं सचेतना गोष्ठीहरु संचालन गरेपछि रासायनिक विषादीको प्रयोग क्रमश घटदै गएको हो । अघिल्लो आर्थिक वर्षमा जिल्लामा ९ सय ५२ लिटर रासायनिक झोल र ७ सय ३३ केजी रासायनिक धुलो विषादी प्रयोग भएकोमा गत आर्थिक वर्षमा ९सय ७ लिटर झोल र ६सय ९७ केजी धुलो विषादीमात्र प्रयोग भएको कृषि विकास कार्यालय इलामले जनाएको छ । रासायनिक विषादी प्रयोग घट्दै जाँदा जैविक विषादीको प्रयोग बढ्दै गएको छ । अघिल्लो आर्थिक वर्षमा ४ सय ६८ केजी झोल र ४ सय ५२ केजी धुलो जैविक बिषादी प्रयोग भएकोमा गत आर्थिक वर्षमा ५१३ लिटर झोल र ४८८ केजी धुलो जैविक विषादी प्रयोगमा आएको जिल्ला कृषि विकास कार्यालयका प्राविधिक सहायक केशरबहादुर मग्रान्तीले बताउनु भयो । रासायनिक विषादीको प्रयोगले मानव स्वास्थ्य र जमिनको उर्वराशक्तिमा गम्भिर असर पुग्ने भएता पनि एक्कासी रासायनिक विषादीको प्रयोग निषेध गर्न नसकिएकाले क्रमश यसको प्रयोग घटाँउदै लगिएको मग्रान्तीको भनाई छ । कृषकहरुबाट जैविक विषादीको उच्च माग रहेतापनि कृषि विकास कार्यालयले हाल भने अदुवा, धान, मकै, गहुँको विउ उत्पादनका लागीमात्र जैविक विषादी दिँदै आएको छ ।

विस्तृत समाचार
सरकार परिर्वतन असंभव - सञ्चारमन्त्री राई
Added: 2016-03-05

सरकार परिर्वतन अहिले असंभव रहेको सञ्चारमन्त्री शेरधन राईले बताउनु भएको छ । लोकतन्त्रमा सरकार परिर्वतन सामान्य कुरा भए पनि बर्तमान सरकार परिर्वतन नहुने उहाले बताउनुभयो । प्रेस चौतारी झापाले आज दमकमा गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री

विस्तृत समाचार
PROGRAM SCHEDULE

ON AIR


UPNEXT


OPINION POLL
No Poll Added

Follow Us

Contact Us

  • Pathibhara FM 93.6 MHz
  • Damak, Jhapa, Nepal
  • Tel : +977-23-584604, 584605, 584606
  • Email: pfm93.6mhz@gmail.com