News « 1 2 3 4 5 6 7 8 ... »
इलाममा विद्याथी आन्दोलित ।
Added: 2016-03-01

प्रदिप दास संयुतm विद्यार्थी महेन्द्ररत्न बहुमुखि क्याम्प इलामको आयोजनामा जारी रहेको आन्दोलन अन्तर्गत आज तेस्रो दिनको आन्दोलन स्वरुप क्याम्पस परिसरमा नाराबाजी तथा कोणसभा सम्पन्न गरेको छ । क्याम्पस प्रशासनले स्नाहतक दोस्रो बर्ष अध्ययन गरी रहेका विद्यार

विस्तृत समाचार
इलाममा सानिमा माई हाइड्रोपावरले सात मेगावाट विद्युत् उत्पादन सुरु ग¥यो ।
Added: 2016-02-02

प्रदिप दास इलामको दानाबारी र चिसापानी गाविसमा सञ्चालित सानिमा माई हाइड्रोपावरले क्यासकेट आयोजनाबाट सात मेगावाट विद्युत् उत्पादन सुरु गरेको छ । हालै निर्माण सम्पन्न गरेर आयोजनाले विद्युत्को परीक्षण उत्पादन थालेको हो । परीक्षणका क्रममा देखा परेको त्रु

विस्तृत समाचार
सुनसरीको इटहरीमा ट्रिपरको ठक्करबाट दुई जनाको ज्यान गयो ।
Added: 2016-02-02

सुनसरीको इटहरीमा ट्रिपरको ठक्करबाट दुई जनाको ज्यान गएको छ । इटहरीको हलगडा चोकमा आज बिहान ट्रिपरले मोटरसाइलकलाई ठक्कर दिएको हो । धरानबाट इटहरीका लागि छुटेको को १३ प ९१,१९ नम्बरको मोटरसाइकल लाई इटहरीबाट धरानका लागि छुटेको मे१ख १८,२२ नम्बरको ट्रिपर

विस्तृत समाचार
मधसी मोर्चामा आबद्ध दलको सचिवालय बैठक आज बस्दै ।
Added: 2016-02-02

आन्दोलनरत मधसी मोर्चा आबद्ध दलको सचिवालयको बैठक आज पनि बस्दै छ । बैठक दिउँसो १ बजे राजधानीको बिजुलीबजारस्थित तमलोपाको कार्यालयमा बोलाइएको छ । ३ दिनदेखि जारी बैठक आज सकिने तराई मधेस सद्भावना पार्टी तमसपाका बरिष्ठ नेता रामनरेश राय यादवले जानकारी दिन

विस्तृत समाचार
घुस लिदालिदै डिएसपी सहित ३ पक्राउ ।
Added: 2016-02-02

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले महानगरिय प्रहरी परिसर ललितपुरका डिएसपी दयानीधि ज्ञवाली सहित ३ जनालाइ घुस लिदालिदै रंगेहात पक्राउ गरेको छ । पक्राउ पर्नेमा ज्ञवाली सहित ललितपुरका इन्सपेक्टर रमेश सिंह र सइ लालमणी पौडेल छन । तीनै जनालाइ घुस लिन

विस्तृत समाचार
रंगेली घटना प्रति भारतको चासो ।
Added: 2016-01-22

भारतले रंगेली घटना प्रति चासो व्यक्त गरेको छ । मोरङको रंगेलीमा भएको झडपमा प्रहरीको गोलीबाट तीन जनाको मृत्यु भएपछि भारतले चासो व्यक्त गरेको हो । भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले ट्वीट गर्दै प्रहरी फायरिङमा तीन जनाको मृत्यु भएकोमा चिन्ता व्य

विस्तृत समाचार
धरमपुर कांग्रेसको निर्माणाधीन भवनको काममा तीव्रता
Added: 2016-01-17

दमक,३ माघ/ नेपाली कांग्रेसको धरमपुर गाँउ समितिको भवन निर्माण कार्य तीव्र पारिएको छ । कांग्रेसको आसन्न १३ औ महाधिबेशन अघिनै निर्माण सम्पन्न गर्न लक्ष्यका साथ एक तले चार कोठे पक्की कार्यालय भवनको काममा पार्टीले तीव्रता दिएको हो । तीन वर्ष अघि निर्माण शुरु ग

विस्तृत समाचार
फिजिकल फिटनेस सञ्चालनमा
Added: 2016-01-17

दमक माघ ३ / झापाको दमक–१० मा शंकर आर्ट फाउन्डेसनले आजबाट फिजिकल फिटनेस क्लब सञ्चालनमा ल्याएको छ । मनिसलाई शरिरिक मानशिक आर्थिक र सामाजिक रुपले स्वस्थ्य बनाउदै शिप र क्षमता विकास गर्ने उद्देश्यले फिटनेस सञ्चालनमा ल्याईएको फाउन्डेसनका सञ्चालक शंकर विश्वाकर

विस्तृत समाचार
अपराधिक सुचिका फरार अभियुक्त धमाधम पक्राउ पर्दै
Added: 2016-01-17

मोरंङ, माघ ३ / लामो समय देखि पुर्वका बिभिन्न जिल्लामा हत्या,चोरी,डकैति लगायत बिभिन्न आपराधिक क्रियाकलापमा संलग्न हुँदै पटक पटक प्रहरीको फरार सुचीमा रहेका मोरङको बयरबनका गणेश गुरुङलाई पक्राउ गर्न प्रहरी सफल भएको छ ।

विस्तृत समाचार
खेलकुद पत्रकारिता पुरस्कार वाँस्कोटालाई
Added: 2016-01-16

पाँचथर /पाँचथर फिदिम १ का व्यवसायी हरिप्रसाद नेपालका स्वर्गीय पिता प्रजापति नेपालको स्मृतिमा सञ्चालित स्वर्गीय प्रजापति नेपाल खेलकुद पत्रकारिता पुरस्कार यसवर्ष पत्रकार भिमकुमार वाँस्कोटालाई प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघ पाँचथर शाखा र फिदिम स्पोर्

विस्तृत समाचार
PROGRAM SCHEDULE

ON AIR


UPNEXT


OPINION POLL
No Poll Added

Follow Us

Contact Us

  • Pathibhara FM 93.6 MHz
  • Damak, Jhapa, Nepal
  • Tel : +977-23-584604, 584605, 584606
  • Email: pfm93.6mhz@gmail.com