News « 1 2 3 4 5 6 7 8 9 10 ... »
स्थानीय प्रशासनले वीरगन्जमा लगाउँदै आएको कर्फ्यु आज पनि जारी
Added: 2015-11-03

सुरक्षा संवेदनशीलता बढेपछि स्थानीय प्रशासनले हिजो दिउँसो ३ बजेबाट वीरगन्जमा लगाउँदै आएको कर्फ्यु आज पनि जारी छ । स्थिति तनावपूर्ण बनेपछि पर्सा प्रशासनले बीरगन्जको मितेरी पूलदेखि उत्तरतर्फ पर्साको सिमासम्मको मूख्य सडक, बाइपास सडकखण्ड, पावर हाउस चोकदेखि र

विस्तृत समाचार
आन्दोलनकारी र प्रहरीबीच झडपमा हदा ८ सुरक्षाकर्मी सहित दर्जन बढी प्रदर्शनकारी घाइते
Added: 2015-11-02

आज विहान सुरक्षाकर्मीले बल प्रयोग गरी खुलाएको वीरगञ्ज नाकामा फेरि अवरोध भएको छ । आन्दोलनकारी र प्रहरीबीच भएको झडपमा परी ८ सुरक्षाकर्मी सहित दर्जन बढी प्रदर्शनकारी घाइते भएका छन ्। झडपपछि प्रहरीले स्थिति नियन्त्रणमा लिनका लागि अश्रु ग्यास प्रहार गरेको थ

विस्तृत समाचार
सुनसरीको धरानमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्युएक युवती घाइते
Added: 2015-11-02

सुनसरीको धरानमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने पछाडि सवार युवती घाइते भएकी छन् । को१४प ७६८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा धरान ८ भोटेपुलमा मोटरसाइकल ग्यारेज सञ्चालन गर्ने २३ वर्षीय नविन राईको मृत्यु भएको हो । मोट

विस्तृत समाचार
तराईमा दुइ प्रदेश बनाउनुपर्ने आफुहरुको बटमलाइन नभएको हृदयस त्रिपाठीकोे भनाई,
Added: 2015-11-02

मधेसी मोर्चा आवद्ध तराइ मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष हृदयस त्रिपाठीले तराइ क्षेत्रमा दुइ प्रदेश बनाउनुपर्ने आफ्नो माग बटमलाइन नभएको बताउनुभएको छ । सहमतिका लागि तीन प्रदेश बनाउने प्रस्ताव आए पनि आफुहरु छलफल गर्न तयार रहेको भन्दै उपाध्यक्ष त्रिपाठील

विस्तृत समाचार
थापा आफैं जेनेभामा जाने
Added: 2015-11-02

स्वीट्जरल्याण्डको जेनेभामा हुने हृयुमन राइट्स काउन्सिलको बैठकमा उप प्रधानमन्त्री तथा परराष्टमन्त्री कमल थापा आफैं जानुहुने भएको छ । मधेसी मोर्चासँगको वार्ताका लागि भन्दै थापाले भ्रमण रद्द गर्नुभएको थियो भने कानून मन्त्री अग्नि खरेल जाने तय भएको थियो । तर

विस्तृत समाचार
आज र भोलि देशभर भिटामिन ए खुवाइदै
Added: 2015-11-02

६ महिनादेखि पाँच वर्षसम्मका बालबालिका लाई आज र भोलि भिटामिन ‘ए’ क्याप्सुल खुवाईंदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ७५ वटै जिल्लामा ६ महिना देखि पाँच वर्ष सम्मका बालबालिका लाई भिटाउन ‘ए’ र एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ सँ

विस्तृत समाचार
पुर्व लडाकुका कमाण्डर पुन द्धारा उपराष्ट्रपतिको सपथ ग्रहण ।
Added: 2015-11-01

नवनिर्वाचित उपराष्ट्रपति नन्दबहादुर पुनले आज पद तथा गोपनियताको सपथ ग्रहण गर्नु भएको छ । राष्ट्रपति निवास शितल निवासमा दिउँसो आयोजित विशेष समारोहमा उपराष्ट्रपति पुनले सपथ लिनु भएको हो । राष्ट्रपति विद्यादेवि भण्डारीले उहाँलाई पद तथा गोपनियताको सपथ गराउनु भ

विस्तृत समाचार
मधेशी मोर्चाले भन्यो सरकारले हामी संग नाटक ग¥यो
Added: 2015-11-01

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठकले सरकारले वार्ताद्धारा समस्या समाधान गर्नुको सट्टा वार्तालाई निरर्थक तथा उपलब्धिहीन बनाई वार्ताको नाटक मात्र गरेको आरोप लगाएको छ । मोर्चाको शनिबार र आइतबार जनकपुरमा बसेको बैठकले

विस्तृत समाचार
ओलीले आज मन्त्री परिषद बिस्तार गर्दै
Added: 2015-11-01

दमक, कार्तिक १५ प्रधानमन्त्री केपी ओलीले आज मन्त्रिमन्डल विस्तारको तयारी गर्नुभएको छ । प्रधामन्त्री ओलीले सबै पक्षबीच सन्तुलन मिलाएर आज मन्त्रिमन्डल विस्तार गर्ने तयारी गरेको एमालेको केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो ।

विस्तृत समाचार
उपराष्ट्रपति चयनको लागि आज मतदानहुदै पुनको सम्भावना बलियो
Added: 2015-10-31

उपराष्ट्रपति चयनको लागि आज मतदानहुदै पुनको सम्भावना बलियो

विस्तृत समाचार
PROGRAM SCHEDULE

ON AIR


UPNEXT


OPINION POLL
No Poll Added

Follow Us

Contact Us

  • Pathibhara FM 93.6 MHz
  • Damak, Jhapa, Nepal
  • Tel : +977-23-584604, 584605, 584606
  • Email: pfm93.6mhz@gmail.com