News « 1 2 3 4 5 6 7 8 9 10 11 ... »
पुनलाई उमेद्वार बनाएको भन्दै सत्तासमर्थित साना दलहरु असन्तुष्ट ।
Added: 2015-10-30

सत्तारुढ गठबन्धका तर्फबाट पुनलाई उमेद्वार बनाएको भन्दै सत्तासमर्थिन साना दलहरुले भने असन्तुष्टि जनाएका छन् । उमेद्वारबारे छलफल गर्न वालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बिहान बसेको उच्चस्तरिय राजनीतिक समन्वय समितिको बैठकमा उपराष्ट्रपतिमा दावेदारी प्रस्तुत गरेपनि सहमति जुट्न नसकेपछि साना दलहरुले आपत्ति जनाएका हुन् ।

विस्तृत समाचार
एसएसबीले हातपात गरेको भन्दै ट्यांकर चालकहरु आन्दोलीत
Added: 2015-10-30

चालकमाथि कुटपिट भएको भन्दै त्यसको विरोधमा पेट्रोलियम पदार्थ बोक्ने ट्यांकर चालकहरु आन्दोलनमा उत्रिएका छन् । भारतीय प्रहरीले भारतीय सीमा क्षेत्र जोगवनीमा नेपालतर्फ आउँदै गरेका चालकलाई हातपात गरेको भन्दै उनीहरु आन्दोलित भएका हुन् । जोगवनीमा नेपाली चालकमाथि

विस्तृत समाचार
उपराष्ट्रपतिका लागि कँग्रेसका यादव र एमाओबादिका पुन बीच प्रतिस्पर्धा हुन
Added: 2015-10-30

नयाँ उपराष्ट्रपतिका लागि नेपाली कँग्रेसका अमियकुमार यादव र एकीकृत माओवादीका नन्दकिशोर पुनबीच प्रतिस्पर्धा हुने भएको छ । संसद सचिवालयले अपरान्ह तीन बजे उमेद्वारको अन्तिम नामावली प्रकाशन गर्दै दुई जनाबीच प्रतिस्पर्धा हुने जनाएको छ । संसद सचिवालयले तोकेको स

विस्तृत समाचार
इन्धन आपूर्तिका लागि चीनसँग गरेको सम्झौताबारे भारतद्धारा कडा धारणा सार्वजनिक
Added: 2015-10-30

इन्धन आपूर्तिका लागि नेपालले चीनसँग गरेको सम्झौताबारे दक्षिणी छिमेकी भारत सरकारले आफ्नो कडा धारणा सार्वजनिक गरेको छ । उसले हाल रोकिएको रक्सौल(वीरगञ्ज नाका चीनसँगको सम्झौताले कसरी खुल्छ भनेर प्रश्न गरेको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपक

विस्तृत समाचार
सरकारसँग वार्ताको औचित्य समाप्त भएको सदभावना पार्टी अध्यक्ष महतोको भनाई, आफूहरुको आन्दोलनमा अ
Added: 2015-10-30

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता एवं सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सरकारसँग वार्ताको औचित्य समाप्त भएको बताउनुभएको छ । उहाले अब मधेसको माग आन्दोलनबाट पुरा गर्ने समेत बताउनुभयो । बाराको महा गढीमाई नगरपालिकामा आज जन जागरण सभालाई सम्बोध

विस्तृत समाचार
वार्ता निष्कर्षमा पुर्‍याउन लचकता अपनाउने सहमति ।
Added: 2015-10-29

मधेसी मोर्चासहित आन्दोलनरत पक्षसँगको वार्तालाई निश्कर्ष दिनेगरी आन्तरिक छलफल र तयारी गर्न बसेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक सम्पन्न भएको छ। सरकारलाइ सहयोग गर्न सत्तारूढ दलले गठन गरेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले मधेसी मोर्चाका माग स

विस्तृत समाचार
नवनिर्वाचित राष्ट्रपति भण्डारीले आज पद तथा गोपनियताको शपथ लिने
Added: 2015-10-29

नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले आज पद तथा गोपनियताको शपथ लिनुहुने भएको छ । दिउँसो ३ बजे राष्ट्रपति भवन शीतलनिवासमा आयोजना हुने विशेष समारोहमा प्रधानन्यायाधीश कल्याण श्रेष्ठबाट राष्ट्रपति भण्डारीले शपथ लिनुहुनेछ ।

विस्तृत समाचार
भारत संगको एकाधिकार तोड्दै सरकार द्धारा चीनबाट व्यवसायिक रुपमा इन्धन ल्याउने सम्झौता
Added: 2015-10-28

नेपालमा चीनबाट व्यवसायिक रुपमा इन्धन ल्याउन सम्झौता भएको छ । नेपाल आयल निगम र चीन सरकारको स्वामित्वमा रहेको चाइना नेशनल युनाइटेड आयल कर्पोरेशन पेट्रो–चाइनाबीच इन्धन आपूर्तिबारे सम्झौता भएको हो । चीनस्थित नेपाली दूतावासले विज्ञप्ती जारी गरेर पेट्रोलियम...

विस्तृत समाचार
सभामुख ओनसरी झुक्किँदा
Added: 2015-10-28

राष्ट्रपति निर्वाचनको नतिजा सार्वजनिक गर्ने बेला सभामुख ओनसरी घर्ती झुक्किँदा सबैलाई एकछिन अलमल बनायो । निर्वाचन कार्यतालिका अनुसार बुधबार बेलुकी ठीक ५ बजे संसद बैठक सुरु भयो । बैठकको सुरुमै सभामुख घर्तीले मत परिणाम घोषणा गर्नुभयो । राष्ट्रपतिमा निर्वाचि

विस्तृत समाचार
नेपाल र चीनले यी दुई ढोका खोले भारत डुब्न सक्छ !
Added: 2015-10-28

यसबेला नेपालविरुद्ध अघोषित नाकाबन्दी गरेर भारतले विश्वभर अलोकप्रियता कमाइरहेको छ । नेपालका दुई छिमेकी भारत र चीनले गरेको अकल्पनिय विकासको प्रभावले विकासशील राष्ट्र नेपाललाई पनि केही प्रभाव त पारेको छ नै तर भारतको चरम घमण्डका कारण आज नेपालीले सास्ती बेह

विस्तृत समाचार
PROGRAM SCHEDULE

ON AIR


UPNEXT


OPINION POLL
No Poll Added

Follow Us

Contact Us

  • Pathibhara FM 93.6 MHz
  • Damak, Jhapa, Nepal
  • Tel : +977-23-584604, 584605, 584606
  • Email: pfm93.6mhz@gmail.com