News « 1 2
सिरिया संकट समाधानका लागि इरानले असादको बहिरगमन स्वीकार्नु पर्ने साउदीको भनाई ।
Added: 2015-10-30

साउदी अरेबियाले सिरियाको संकट समाधानका लागि इरानले सिरियाली राष्ट्रपति बसर अल असादको बहिरगमनलाई स्वीकार गर्नुपर्ने बताएको छ । सिरिया संकटबारे शक्ति राष्ट्रहरुबीच अन्तर्रा्ष्ट्रिय वार्ता जारी रहेको बेला साउदी अरबको यस्तो भनाई आएको हो । साउदीका विदेश मन्त्

विस्तृत समाचार
सिरिया संकटबारे भियनामा हुने बहुपक्षीय वार्तामा सहभागि हुने इरानक निर्णय ।
Added: 2015-10-29

सिरिया संकटबारे अष्ट्रियाको भियनामा हुने बहुपक्षीय वार्तामा इरानले पनि भाग लिने भएको छ । आफूहरुलाई आएको निम्तोको समीक्षा गरिएको र उक्त वार्तामा विदेशमन्त्री जावेद जरिफले सहभागिता जनाउने विदेश मन्त्रालयका प्रवक्ता मर्जीह अफखमले जानकारी दिए ।

विस्तृत समाचार
आईएस बिरुद्ध कारवाहीको स्वरुप परिवर्तन गर्ने अमेरिकाको संकेत
Added: 2015-10-28

अमेरिकाले सिरियामा जारी आईएस विरुद्धको कारबाहीको स्वरुप परिवर्तन गर्ने भएको छ । पछिल्लो समय हवाई आक्रमण गर्दै आएको अमेरिकाले जमिनबाट प्रत्यक्ष कारबाही गर्ने संकेत दिएको छ ।

विस्तृत समाचार
​तालिवानद्वारा आक्रमण जायज ठहर
Added: 2014-12-17

पकिस्तानी तालिवानले पेशावरको विद्यालयमा गरिएको आक्रमण जायज भएको ठहर गरेको छ । पाकिस्तानी तालिवानका प्रवक्ताा मोहम्मद खुरासानीले विज्ञप्ति जारी गरी उत्तरी वाजिरस्तान र खैबर प्रान्तमा भएको कारवाहिको बदलामा आक्रमण गरिएको जनाएका छन् । आफ्नो क्षेत्रमा गरिएको

विस्तृत समाचार
स्कुलमा तालिबानी हमला : १३२ विद्यार्थी, ९ शिक्षकसहित कम्तीमा १५० जना मारिए
Added: 2014-12-17

पाकिस्तानको उत्तरपश्चिमी सहर पेसाबरस्थित एक सैनिक स्कुलमा मंगलबार बन्दुकधारी तालिबान लडाकुले गरेको आतंकवादी हमलामा सयभन्दा बढी बालबालिकासहित कम्तीमा १ सय ५० जना मारिएका छन्। तालिबानी हमलामा स्कुलमा अध्ययरत १ सय ३२ जना विद्यार्थी र ९ जना कर्मचारी मारिएको

विस्तृत समाचार
सिड्नीको एउटा क्याफे बन्दुकधारीको कब्जामा
Added: 2014-12-15

मंसिर २९, एजेन्सी । अष्ट्रेलियाको सिड्नीमा एक बन्दुकधारीले क्याफेमा दर्जनौ सर्वसाधरणलाई बन्दक बनाएपछि सयौ सुरक्षाकर्मीले सो क्षेत्र घेराउ गरेका छन् । सिड्नीको व्यवसायीक क्षेत्र मार्टिनस्थित सो क्याफेलाई हतियार सहितका सुरक्षामकमीले घेराउ गरेका हुन् । अरबियन भाषमा लेखिएको कालो झण्डा बोकेको सो बन्दुकधारीले स्थानीय क्याफेमा बसेका सर्वसाधरणलाई बन्धक बनाएका हुन् । क्याफेभित्र रहेका सर्वसाधरणले हातमाथि उठाएर उभिरहेको अष्ट्रेलियन टेलिभिजनलाई उदृत गर्दै वीवीसीले जनाएको छ । प्रधानमन्त्री टोनी एबोटले घटनाको कारण थाहा नभए पनि तत्कालै स्थिती नियन्त्रणमा लिने भन्दै नागरिकलाई नआत्तिन अपिल गर्नु भएको छ । उहाले सर्वसाधारणलाई सो क्षेत्र आसपास उच्च सर्तकता अपनाउन पनि आग्रह गर्नु भएको छ । प्रधानमन्त्री एब्बोटले यस्ता कायरतापूर्ण गतिविधिलाई सरकारले सहजै नियन्त्रणमा लिने भन्दै आफ्नो दैनिकी सुचारु गर्न आग्रह गर्नु भएको छ ।

विस्तृत समाचार
प्रहरीले काला जातीलाई निशाना बनाएको भन्दै अमेरिकामा प्रदर्शन
Added: 2014-12-14

मंसिर २८ । अमेरिकी सुरक्षाकर्मीको ज्यादतीबिरुद्ध अमेरिकामा ब्यापक प्रदर्शन भएको छ । अमेरिकाको वाशिङटन डिसी र न्युयोर्क लगायत अन्य शहरमा भेला भएका हजारौं प्रदर्शनकारीहरुले प्रहरीले पछिल्लो समय काला जातीलाई निशाना बनाएको भन्दै बिरोध प्रदर्शन गरेका हुन् ।

विस्तृत समाचार
पाकिस्तानलाई बुझाइए लतिफ
Added: 2014-12-08

अमेरिकाले अफगानिस्तानमा पक्राउ गरिएका पाकिस्तानी तालिबानका उच्च नेता लतिफ मेसुदलाई पाकिस्तानसमक्ष हस्तान्तरण गरेको छ।अमेरिकी सेनाले ३ पाकिस्तानीलाई सुपुर्दगी गरिएको पुष्टि गरे पनि तिनीहरूको परिचय खुलाएको छैन। अमेरिकाका अनुसार यो काममा अफगान सरकारको कुनै स

विस्तृत समाचार
अफगानिस्तानमा ५ प्रहरी मारिए
Added: 2014-12-07

दक्षिण अफगानिस्तानको हेलमान्ड प्रान्तमाअवस्थित एक सुरक्षा जाँच चौकीमा तालिवानी आतङ्ककारीले गरेको एक आक्रमणमा पाँच प्रहरीको मृत्यु भएको छ । गएराति भएको सो आक्रमणमा पाँच प्रहरी र एक आतङ्ककारीको मृत्यु भएको आइतबार प्रहरी स्रोतले जानकारी दिएको छ । मार्जा ज

विस्तृत समाचार
अमेरिकी अदालतले नेपालीहरुको चुनाब गराउने
Added: 2014-12-05

अमेरिकामा नेपालीहरुको संगठनमा विवाद देखिएपछि अमेरिकी अदालतले नै नेपाली संगठनको निर्वाचन गरिदिने भएको छ । नेपालीहरुको छाता संगठन दि एसोसिएसन अफ नेप्लिज इन अमेरिका (एएनए)मा विगत लामो समयदेखि विवाद रहँदै आएको थियो । अमेरिकाको मेरिल्याण्ड राज्यको पि्रन्स जर्ज

विस्तृत समाचार
PROGRAM SCHEDULE

ON AIR


UPNEXT


OPINION POLL
No Poll Added

Follow Us

Contact Us

  • Pathibhara FM 93.6 MHz
  • Damak, Jhapa, Nepal
  • Tel : +977-23-584604, 584605, 584606
  • Email: pfm93.6mhz@gmail.com