News « 1 2
फाल्गुनन्द गोल्डकपमा आज काठमाण्डौ र झापा भिड्ने ।
Added: 2015-01-02

पौष १८, पाँचथर सदरमुकाम फिदिममा जारी छैठौं फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिता अन्तरगत आज चर्च व्याइज क्लव काठमाण्डौ र शसस्त्र प्रहरी वल दमक झापा विच प्रतिश्पर्धा हुने छ । हिजो सम्पन्न खेलमा आयोजक टिम विजयी भएको छ । भारतको कञ्चनजंघा फुटवल क्लव भारतलाई सुन्यका विरुद्व १ गोलले पराजित गर्दै आयोजक फिदिम स्पोर्टिङ क्लव सेमी फाइनलमा प्रवेश गरेको हो । आयोजक टिमका तर्फवाट १० नम्वर जर्सीधारी हेमन्त थापाले खेल शुरु भएको १३ औं मिनेटमा गरेको १ गोल हिजोको खेलमा निर्णायक भएको थियो । खेलमा थापालाई नै म्यान अफ द म्याचको उपाधी दिइएको छ । नेपालका १६ औं रांिट्रय विभुती फाल्गुनन्द लिंदेनको स्मृतिमा फिदिम स्पोर्टिङ क्लवले फुटवल आयोजना गरेको हो । फिदिम उच्च माविको खेल मैदानमा जारी प्रतिेयोगितामा भुटान,भारत र काठमाण्डौ सहित पुर्वी नेपालका मोरङ, झापा, ताप्लेजुङ र आयोजक गरी ८ टिमको सहभागिता रहेको थयो । जसमध्ये । ताप्लेजुङ,उर्लावारी फुटवल क्लव मोरङ र भारत पहिलो चरणवाटै वाहिरिएका छन । प्रतियोगिताको फाइनल खेल पुष २२ हुने छ ।

विस्तृत समाचार
दमकमा चौथो ध्रुवतारा कप अन्तराष्ट्रिय बुद्धिचाल प्रतियोगिता सम्पन्न ः उपाधि भारतका अनुराग जै
Added: 2014-12-30

राजेश कुईकेल दमक, १५ पौष झापाको दमकमा सम्पन्न चौथो ध्रुवतारा कप अन्तराष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि भारतका अनुराग जैसवालले जितेका छन । प्रतियोगिता अन्र्तगत आज सम्पन्न नवौ चरणको खेलको समाप्ति सगै जैसवालले ८ अंकका साथ उपाधि जित्न सफल भएका हुन । समान

विस्तृत समाचार
दक्षिण एसियाली महिला भलिबलमा नेपाल दोस्रो
Added: 2014-12-24

काठमाडौँ: नेपाली महिला भलिबल टोलीले प्रथम दक्षिण एसियाली आमन्त्रण महिला भलिबल प्रतियोगितामा आठ वर्षपछि नयाँ इतिहास रच्दै रजत पदक हात पारेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा आज भएको सो प्रतियोगितामा नेपालले श्रीलङ्कालाई ३–२ ले परा

विस्तृत समाचार
डिभिजन २ क्रिकेटका लागि नेपाली टोली घोषणा
Added: 2014-12-17

डिभिजन २ क्रिकेटका लागि पारस खड्काको नेतृत्वमा नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ । आगामी जनवरी १५ देखि नामिबियामा हुने खेलका लागि १८ खेलाडीको नाम आज घोषणा गरिएको नेपाल क्रिकेट संघ क्याले जनाएको छ । टोलीमा उपकप्तान ज्ञानेन्द्र मल्ल, बसन्त रेग्मी, शक्ति

विस्तृत समाचार
पुष १ देखि बिराटनगरमा मारवाडी प्रिमियर लिग हुने ।
Added: 2014-12-14

मंसिर २८, कुमार लुईटेल मारवाडी प्रिमियर लिग को छैटौ सिजन आउँदौ पौष १ गते देखि विराटनगरमा सुरु हुने भएको छ । प्रत्येक बर्ष झै यसबर्ष पनि नेपाल अग्रवाल युवा मञ्चको आयोजनामा विराटनगरमा हुने प्रिमियर लिगमा मरवाडी समुदायका ५वटा टिमको सहभागिता रहने आयोजकले जनाएको छ । पौष ५ गतेसम्म हुने लिग प्रतियोगितामा अग्रवाल युवामञ्चको मारुती रोयल्स, महेश्वरी युवामञ्चको बाग्मती चार्जर्स, ब्राहमण युवामञ्चको टि.भी .एस राइडर , स्वर्णकार युवामञ्चको अंकित रोयल च्यालेन्जर्स लगायतका टिमहरुको सहभागिता रहने अग्रवाल युवा मञ्चका अध्यक्ष दीपक कुमार अग्रवालले जानकारी दिनुभयो । खेल आयोजकले विराटनगरमा आज पत्रकार सम्मेलनको आयोजना गरी मारवाडी समाजका युवाहरुलाई खेलको माध्यमले एक आपसमा परिचय र सद्भाव बढाउनुको साथै मारवाडी मंञ्चहरु बिच मैत्रीपुर्ण भ्रातृत्व कायम गराउने उदेश्यले विगत ५ वर्ष देखि विराटनगरमा एमपिएलको आयोजना गरिदै आएको जनाएको छ । प्रतियोगितामा विजेतालाई २१ हजार र उप विजेतालाई १५ हजारका साथै रनिङ श्ल्डि दिने आयोजकले जनाएको छ ।

विस्तृत समाचार
पाथीभरा पुरुष भलिवल प्रतियोगिताको उपाधि ओखलढुङ्गालाई
Added: 2014-12-14

ताप्लेजुङमा आज सम्पन्न सर्बाधिक पुरस्कार रासिको पूर्वाञ्चल स्तरिय बृहत पाथीभरा पुरुष भलिवल प्रतियोगिताको उपाधि ओखलढुङ्गाले चुमेको छ । ओखलढुङगाले भोजपुरलाई २५–२०, २५–१८, १९–२५ र २५–१९ को तीन एकको सेटमा पराजित गरेको हो । ओखलढुङ्गाले विजेता बनेसँगै २ लाख ५१ हजार १ सय १ पाएको छ भने दृतिय भोजपुरले १ लाख ५१ हजार १ सय नगद पुरस्कार सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यसैविच ताप्लेजुङलाई सोझो सेटमा पराजित गर्दै संखुवासभा भने तृतिय स्थान ओगट्न सफल भएको छ । तृतिय संखुवासभाले नगद १ लाख १ हजार सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । पर्यटन प्रवर्दन गर्ने उद्धेश्यले ताप्लेजुङमा गत २४ गते देखि जिल्ला भलिवल संघले आयोजना गरेको भलिवल प्रतियोगिताको प्रायोजन भने ताप्लेजुङमा जन्मेर काठमाण्डौमा ब्यवसाय गर्दै आएका ईश्वरी पौडेल, रमेश बराल र बलबहादुर तामाङले गरेका थिए । भलिवल संघका निवर्तमान केन्द्रिय अध्यक्ष गंगाबहादुर थापा मगरका अनुसार यो अहिले सम्मको धेरै पुरस्कार रासि हो । यसअघि ढोर पाटन क्लवले काठमाण्डौको बसपार्कमा सञ्चालन गरेको महिला भलिवलको पुरस्कार २ लाख ५१ हजार थियो । पुरुष भलिवलमा भने महेन्द्रनगरमा गत बर्ष गरिएको प्रतियोगितामा प्रथम पुरस्कार २ लाख भएको उनले बताए ।

विस्तृत समाचार
एसपीए कप विजेतालाई ५ लाख
Added: 2014-12-08

सुदूरपश्चिमको धनगढीमा हुने एसपीए कप क्रिकेटको विजेता टिमले ५ लाख रुपैयाँ पाउने भएको छ। क्रिकेटमा सर्वाधिक राशिको पुरस्कार रहेको प्रतियोगिताको चौथो संस्करण माघ १६ देखि २४ सम्म धनगढीको सेती अञ्चल प्रहरी कार्यालयमा हुनेछ। उपविजेता टिमले २ लाख रुपैयाँ हासिल ग

विस्तृत समाचार
इर्भटनविरुद्ध सिटीको महंगो जित, रुँदै मैदान छाडे एग्युरोले
Added: 2014-12-07

इभर्टनलाई हराउँदै म्यानचेष्टर सिटीले इंग्लिस प्रिमियर लिग लिडर चेल्सीसँगको अंक दुरी तीनमा झारेको छ ।तर, उसका लागि यो जित निकै महंगो सावित भएको छ । स्टार स्ट्राइकर सर्जिओ एग्युरो घाइते भएका छन् ।सिटीले शनिबार राति भएको खेलमा इभर्टनलाई १–० गोल अन्तरलेपराज

विस्तृत समाचार
ला लिगामा रोनाल्डोको दुर्इ सयाैं गोल
Added: 2014-12-07

क्रिस्टियानो रोनाल्डोले स्पेनिस ला लिगामा २ सयाैं गोल गरेका छन् । शनिबार रातिको खेलमा सेल्टा डे भिगोलार्इ ३-० ले पराजित गर्ने क्रममा रोनाल्डोले ह्याट्रिक गर्दै २ सय गोल पूरा गरेका हुन् । रियाल मड्रिडका लागि १ सय ७८ खेल खेल्दै रोनाल्डोले २ सय गेल गरेका हुन

विस्तृत समाचार
ढुंगाले हानेर अर्जेन्टिनी फुटबलर निएटोको हत्या
Added: 2014-12-05

संघातिक आक्रमणमा परी घाइते भएका अर्जेन्टिनी फुटबल खेलाडी फ्राङको निएटोको मृत्यु भएको छ । क्षेत्रीय क्लब टिरो फेडलरका ३३ वर्षीय कप्तानमाथि उत्तर पश्चिम अर्जेन्टिनाको एमोगास्टामा चकारिट जुनियरविरुद्धको खेलपछि आक्रमण भएको थियो । टिरो फेडलर र चकारिट जुनियरबीत

विस्तृत समाचार
PROGRAM SCHEDULE

ON AIR


UPNEXT


OPINION POLL
No Poll Added

Follow Us

Contact Us

  • Pathibhara FM 93.6 MHz
  • Damak, Jhapa, Nepal
  • Tel : +977-23-584604, 584605, 584606
  • Email: pfm93.6mhz@gmail.com