News
म्यानमारमा चुनावी र्‍यालीमा सांसदलाई छुरा हानियो
Added: 2015-10-30

म्यानमारमा चुनार्वी यालीमा विपक्षी पार्टीका नेता तथा सांसदमाथि छुरा प्रहार भएको छ ।

म्यानमारमा आगामी साता हुने स्थानीय चुनावका क्रममा सांसद माथि छुरा प्रहार भएको हो । काँधमा अन्धाधुन्ध रुपमा भएको छुरा प्रहारका कारण नाइङ नगान लिन सख्त घाइते भएका छन् । नेसनल लिग अफ डेमोक्रेसीका नेताको अगुवाइमा आयोजना गरिएर्को यालीमा छुरा प्रहार भएको बुझिएको छ ।छुरा प्रहार गर्ने व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान जारी रहेको जनाइएको छ ।
 

PROGRAM SCHEDULE

ON AIR


UPNEXT


OPINION POLL
No Poll Added

Follow Us

Contact Us

  • Pathibhara FM 93.6 MHz
  • Damak, Jhapa, Nepal
  • Tel : +977-23-584604, 584605, 584606
  • Email: pfm93.6mhz@gmail.com