News
२०० भन्दा बढि यात्रुबहाक रुसीे विमान इजिप्टमा दुघर्टना ग्रस्त
Added: 2015-10-31

रुसको एक यात्रुबहाक विमान आज इजिप्टको सिनाइ प्रायद्धिपमा दुर्घटना ग्रस्त भएको छ । विमान दुर्घटनामा परेको इजिप्टको प्रधानमन्त्री कार्यालयले पुष्टि गरेको छ ।
इजिप्टको शर्म–अल–शेखबाट रुसको सेन्ट पिटर्स बर्गतर्फ गइरहेको विमान दुर्घटनामा परेको हो । रसियन एअर लाइन्स सो ‘एअरबस विमानमा दुई सय जना भन्दा बढी यात्रु र चालक दलका सदस्य सवार थिए । विमानमा सवार अधिकांश यात्रु रुसका पर्यटक भएको जनाइएको छ ।
 

PROGRAM SCHEDULE

ON AIR


UPNEXT


No Programs for Saturday

OPINION POLL
No Poll Added

Follow Us

Contact Us

  • Pathibhara FM 93.6 MHz
  • Damak, Jhapa, Nepal
  • Tel : +977-23-584604, 584605, 584606
  • Email: pfm93.6mhz@gmail.com