News
भारतको बनारसमा भएको स्थानीय पञ्चायत चुनावमा भाजपा पार्टीे नराम्ररी पराजित
Added: 2015-11-03

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आफ्नै संसदीय निर्वाचन क्षेत्र बनारसमा भएको स्थानीय चुनावमा सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) नराम्ररी पराजित भएको छ ।

बनारसको ४८ जिल्लाको स्थानीय पञ्चायत निर्वाचनमा मोदीको भारतीय जनता पार्टीका उम्मेद्वारले ८ स्थानमा मात्रै जितेका छन् । यस्तै गृहमन्त्री राजनाथ सिंहको लखनउ क्षेत्रका २८ स्थानमध्ये भाजपाले चार स्थानमा मात्रै जितेको छ । मोदीको लोकप्रियताको कसीको रुपमा समेत हेरिएको यस निर्वाचनमा भाजपाको हारले विधानसभा निर्वाचन समेत मोदीको प्रतिकुल हुन सक्ने आंकलन भारतीय सञ्चारमाध्यमहरुले गरेका छन् ।
 

PROGRAM SCHEDULE

ON AIR


UPNEXT


OPINION POLL
No Poll Added

Follow Us

Contact Us

  • Pathibhara FM 93.6 MHz
  • Damak, Jhapa, Nepal
  • Tel : +977-23-584604, 584605, 584606
  • Email: pfm93.6mhz@gmail.com