News
माइभ्याली गोल्डकपको उपाधीका लागी आज झापा ११ र एपिएफ बिच प्रतिस्पर्धा हुदै ।
Added: 2016-02-06

  इलाममा जारी दोस्रो माइभ्याली अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधीका लागी आज झापा ११ र सशस्त्र प्रहरीको एपिएफ बिच प्रतिस्पर्धा हुदैछ । झापा ले रुपन्देहि ११ र एपिएफले आर्मी लाई हराउदै उपाधीको यात्रा तय गरेको हो । दुबै टोली उपाधी जित्ने लक्षका साथ मैदान प्रवेश गर्दैछन् । खेल इलाम सदरमुकाम स्थित टुडिखेलमा २ बजेबाट शुरु हुने आयोजक जानकारी दिएको छ । प्रतियोगिताको विजेताले ३ लाख ५० हजार र उपविजेताले १ लाख ७५ हजार रुपैयां प्राप्त गर्नेछ ।

 

PROGRAM SCHEDULE

ON AIR


UPNEXT


OPINION POLL
No Poll Added

Follow Us

Contact Us

  • Pathibhara FM 93.6 MHz
  • Damak, Jhapa, Nepal
  • Tel : +977-23-584604, 584605, 584606
  • Email: pfm93.6mhz@gmail.com