News
इराकको बग्दादस्थित एक अस्पतालमा आगलागी हुँदा ११ शिशुको मृत्यु ।
Added: 2016-08-10

 

  इराकको राजधानी बग्दादको रहेको एक अस्पतालमा आगलागी हुँदा ११ जना शिशुको ज्यान गएको छ । इराकको स्वास्थ्य मन्त्रालयले बग्दादको पश्चिम शहर यमरुकोमा रहेको टिचिङ अस्पतालको मातृत्व कक्षमा आगलागीमा हँदा ११ जना शिशुको ज्यान गएको जनाएको छ ।  त्यस्तै अन्य ७ शिशु र २९ महिलाहरु आगलागीपछि अन्य अस्पता सरेका छन् । त्यस्तै जलेका अन्य १९ जना शिशुको उपचार भइरहेको छ ।
स्वास्थ्य मन्त्रालयले आगलागी विद्युत सर्ट भएर लागेको अनुमान गरेको छ । अन्य विवरणहरु भने आउन बाँकी रहेको बिबिसीले जनाएको छ । 
PROGRAM SCHEDULE

ON AIR


UPNEXT


OPINION POLL
No Poll Added

Follow Us

Contact Us

  • Pathibhara FM 93.6 MHz
  • Damak, Jhapa, Nepal
  • Tel : +977-23-584604, 584605, 584606
  • Email: pfm93.6mhz@gmail.com