News
‘फोरजी’को प्रयोगकर्ता ३५ हजार पुगे, माघ २२ देखि प्रिपेड मोबाइलमा पनि : टेलिकम
Added: 2017-01-17

नेपाल टेलिकमले हालै प्रयोगमा ल्याएको ‘फोरजी’ सेवाप्रति सर्वसाधारणको चासो बढेको जनाएको छ । यो सेवा प्रयोगमा ल्याएदेखि हालसम्म ३५ हजार पोस्टपेड मोबाइलका उपभोक्ताले यो सेवा प्रयोग गरेको टेलिकमका सहप्रवक्ता सोभन अभिकारीले विहीबार हामीसँग बताए ।

हाल काठमाडौं उपत्यका र पोखरामा यो सेवा उपलब्ध गराएको टेलिकमले छिट्टै महानगरपालिका र उपमहानगरपालिका गरी १५ ओटा नगरमा पनि सेवा विस्तार गर्दै देशैभर पुर्‍याउने उनले बताए ।

हाल पोस्टपेड मोबाइल उपभोक्तालेमात्रै प्रयोग गर्न पाउने फोरजी टेलिकमको आगामी माघ २२ गते हुने वार्षिकोत्सवका दिनदेखि प्रिपेड मोबाइल उपभोक्ताले पनि प्रयोग गर्नसक्ने टेलिकमले जनाएको छ ।

PROGRAM SCHEDULE

ON AIR


UPNEXT


OPINION POLL
No Poll Added

Follow Us

Contact Us

  • Pathibhara FM 93.6 MHz
  • Damak, Jhapa, Nepal
  • Tel : +977-23-584604, 584605, 584606
  • Email: pfm93.6mhz@gmail.com