News
नेपाली युवाको चमत्कार
Added: 2014-12-18

 पुष  ३

पुल्चोक इन्जिनियरिङ् कलेजका विद्यार्थीले उचाई नभएका स्थानमा पनि विद्युत उत्पादन गर्न सकिने माइक्रो हाइड्रोपावरको अनुसन्धान गरेका छन् । पुल्चोक इन्जिनियरिङ् क्याम्पसमा अध्ययनरत ९ जना विद्यार्थीले करिव ३ वर्ष लगाएर गरेको अनुसन्धानवाट तराई लगायत अन्य उचाई नभएका स्थानमा पनि माइक्रो हाइड्रोपावर इन्स्टल गरेर विद्युत उत्पादन गर्न सकिने अनुसन्धान गरेका हुन् । सो समूहका इन्जिनियर रविन ढकालले इनर्जी फ र ग्लोबल लिडरसीप एण्ड सोसल इम्पावरमेन्टको उद्वेश्य सहित अन्य मुलुकमा पनि प्रस्तुतीकरण रहेको बताउनुभयो ।

PROGRAM SCHEDULE

ON AIR


UPNEXT


OPINION POLL
No Poll Added

Follow Us

Contact Us

  • Pathibhara FM 93.6 MHz
  • Damak, Jhapa, Nepal
  • Tel : +977-23-584604, 584605, 584606
  • Email: pfm93.6mhz@gmail.com