• ON AIRपाथीभरा समाचार
  • UP NEXTनेपाली लोकदोहोरी गीत

सहकारी ठगी प्रकरणमा छानबिन गर्न संसदीय समिति गठन


झापा ।
सरकारले सहकारी ठगी प्रकरणमा छानबिन गर्न सात सदस्यीय ुसहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिु गठन गरेको छ ।

समितिमा नेपाली कांग्रेस र नेकपा एमालेबाट दुईरदुई जना तथा नेकपा ९माओवादी केन्द्र०, राष्ट्रिय स्वतन्त्र पार्टी तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एकरएक जना सांसद रहेका छन् । कांग्रेसबाट ईश्वरीदेवी न्यौपाने र बद्रीप्रसाद पाण्डे  हुनुहुन्छ । एमालेबाट सरिता भुसाल र सूर्यबहादुर थापा क्षेत्री हुनुहुन्छ । सूर्य थापा समितिको संयोजक पनि हुनुहुन्छ । माओवादी केन्द्रबाट लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल र राप्रपाबाट ध्रुवबहादुर प्रधान सदस्य हुनुहुन्छ ।

समस्याग्रस्त र गोरखा मिडिया नेटवर्कमा गैरकानुनी ढङ्गले लगानी गरेका २९ वटा सहकारीमाथि छानबिन गर्न समितिलाई तीन महिनाको समय अवधि तोकिएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लामो समयदेखि संसदीय छानबिन समितिको माग गरेर संसद् चल्न नदिएपछि सरकारले समिति गठन गरेको हो ।

प्रतिकृया दिनुहोस

७१ जिल्लामा फैलियो डेङ्गु सङ्क्रमण

  काठमाडौं–  डेङ्गु रोगको सङ्क्रमण ७१ जिल्लामा फैलिएको छ । गत जेठ ११ गतेसम्म ५७ जिल्लामा फैलिएको डेङ्गु हाल ७१ जिल्लामा पुगेको स्वास्थ्य तथा

pathibharafm

बक्र ईदका अवसरमा असार ३ गते सार्वजनिक बिदा

जेष्ठ ३२ झापा । इस्लाम धर्मावलम्बीहरुको पर्व बक्र ईद — उल —अजहा  का अवसरमा असार ३ गतेका दिन सरकारले सार्वजनिक बिदा दिने भएको छ। शुक्रबार गृह

pathibharafm

प्रधानमन्त्री प्रचण्ड आज भारत भ्रमणमा जानुहुँदै

झापा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्ना भारतीय समकक्षी नरेन्द्र दामोदरदास मोदीको शपथग्रहण समारोहमा सहभागी हुन पाँच सदस्यीय