• ON AIRनेपाली सदाबहार गीत
  • UP NEXTपाथीभरा समाचार

स्वर्णलक्ष्मी सहकारीको १५ औ बार्षिक साधारणसभा सम्पन्न

pathibharafm


२७ भदौ,दमक ।झापाको दमकमा मुख्य कार्यलय रहेर सेवा प्रबाह गरिरहेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
राष्ट्रिय सहकारी संघका बरिष्ठ उपाध्यक्ष रमेशराज राज पोख्रेलको प्रमुख आतिथ्यता तथा दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराईको उपश्थितीमा दमक स्थित कस्मिक पार्टी प्यालेसमा संस्थाका शेयर सदस्यहरुका बीचमा सम्पन्न भएको हो ।
संस्थाका शेयरसदस्यहरुका उपश्थितमिा संस्थाका अध्यक्ष बुद्धिसागर बरालले संस्थाको यस आर्थिक बर्षको प्रतिबेदन साबृजनिक गर्दै संस्थामा कूल १ अर्ब १६ करोड रुपियाको वालसात रहेको जानकारी दिनुभयो ।त्यस्तै संस्थाको कूल बचत ७३ करोड १० लाख ,९९ करोड रुपिया ऋण परिचालन र १३ करोड ९५ लाख रुपियाको कोषतर्फ बचत रहेको प्रतिबेदन सार्बजनिक गर्नुभएको थियो ।यस्तै उहाँले सस्थाले आगामी दिनमा शेयरसदस्यहरुमा शीपमूलक कार्यक्म सञ्चालन गर्ने तथा,त्यस्तै संस्थालाई उद्देश्य मिल्ने कायक्षेत्रका सस्थाहरुसंग मर्जरमा जान सकिने प्रश्ताबलाइर्ए अघि सारिएको पनि जानकारी दिनुभयो ।
त्यास्तै कार्यक्रममा प्रमुख अतिथी राष्ट्रिय सहकारी संघका बरिष्ठ उपाध्यक्ष रमेश राज पोख्रेलले अहिले सहकारी संस्थाहरु प्रतिकूल परिस्थितीमा रहेको बताउनुभयो ।
तर सहकारी सस्थाको यस्सतो परिस्थितीमा सहकारीमान जोडिएका अभियानमा जोडीएर त्यस्तो परिस्थितीलाई अनुकूल बनाउ अघि बडाउन लागिपरेको बताउनु भयो ।
अहिले सहकारी क्षेत्रमा समस्या देखिनुमा केहि सहकारी क्षेत्रकै अपराधिक गतिबिधी संलग्न रहेका ब्यतिका कारण समस्या रहेको बताउनु भयो ।सहकारीमा सदस्यले बचत गरेका रकम पनि फिर्ता दिलाउन लागिरहेको र त्यो कार्य निकट भबिष्यमै सम्भब रहेको बताउनु भयो ।
फरक प्रसङगमा उहाले सहकार िनीति २०८१ जारी गर्ने नभई २०७४ कै नीतिमा संसिोधा गरेर अघि बढ्ने बताउनु भयो ।
त्यस्तै कार्यक्र्ममा शुभकामना राख्नुहुदै बिशिष्ट अतिथी दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाईले अहिलेके सहकारी क्षेत्रमा देखिएका तमाम समसहरुमा स्थानीय सरकारले खेल्नुपर्ने भूमिकामा सरकार चनाखो रहेको बताउनु भयो ।राज्यले सहकारीका क्षेत्रमा केहि गरेको छैन भन्ने भाष्य गलत रहेकोे उल्लेख गर्र्दै उहाले सहकारी क्षेत्रले पु¥याएको योगदानको उच्च प्रशंसा समेत गर्नुभएको थिायो ।
यस्तै साधारण सभामा संस्थामा लाामो समय बिताएका ब्यतिm, पूर्ब लेखा सुपरिबेक्षण सदस्यलाई सम्मान गरेको थियो ।त्यस्तै सस्थामा हालकार्यरत उत्कृष्ठ कर्मचारीतर्फ बिभिन्न सेवाकेन्द्रमा रहेर काम गर्दै आएका कमल गर्ताैला,निर्मल धिताल,निखिल उप्रेती,दिपक क्षेत्री लाई नगद सहित पुरस्कार गरेको थियो ।
त्यस्तै उत्कृष्ट कर्मचारी रञ्जित बस्नेत,कुमार घिमिरे र यस बर्षको हिरो अफ दि स्वर्णलक्ष्मी कबिता निरौलालाई नगद सहित पुरस्कर गरेको थियो ।
त्यस्तै कक्षा १२ मा उच्च अंक ल्याई उर्तिण ल्याउने शेयर सदस्यका  एकएक जना छोराछोर ि लाई समेत सम्मान गरेको छ ।छात्रातर्फ युना सुबेदी र छात्रतर्फ जिसान श्रेष्ठलाई नगद ५ हजार सहित पुरस्कृत गरेको थियो ।
यस्तै सहकारी क्षेत्रमा उत्कृष्ट कलम चलाउने १ जना सञचारकर्मीलाई पुरस्कृत गर्ने नीतिबमोजिम यस बर्षको सञ्चाकर्मीबाट दमकका पत्रकार बिष्णु पोख्रेललाई नगद १० हजार सहित पुरस्कृत गरेक छ ।यस्तै उपश्थित सञ्चारकर्मीहरुलाई मायाको चिनो समेत प्रदान गरेको थियो ।
संस्थाका अध्यक्ष बुद्धिसागर बरालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन संस्थाका ब्यबस्थापक कमलकुमार घिमिरेले गरेका थिए ।

 


 

प्रतिकृया दिनुहोस
pathibharafm

उद्यम बिकास साकोसको १६ औ साधारणसभा सम्पन्न,एक दर्जन बढी सम्मानित

२९ भदौ,दमक ।दमकमा मुख्य कार्यलय रहेर सेवा प्रबाह गर्र्दैआएको उद्यम बिकास तथा ऋण सहकारी संस्था दमक झापाले  आफ्नो १६ औ बार्षिक साधारण सभा तथा म्याईनुट

pathibharafm

भद्रपुर राजस्व केन्द्रबाट लक्ष्यको सात दशमलव ५५ प्रतिषत राजस्व संकलन

४ भदौ,झापा ।आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८१÷८२ को पहिलो महिनामा ३० करोड २३ लाख २६ हजार राजस्व सङ्कलन गरेको छ । सङ्कलन भएको

pathibharafm

मेची सहकारीको बार्षिक प्रतिबेदन सार्बजनिक

२८ साउन,झापा । झापाको दमकमा मुख्य कार्यलय बनाएर सञ्चालनमा रहेको मेची बहुउद्देश्यीय सहकारी संस्थाले ३०औं वार्षिक साधारण सभामा पेस गर्ने वाषिक