• ON AIR
  • UP NEXTधार्मीक भजनहरु

ग्लोबल मनी विक २०२४ :'दमकमा धितोपत्र सम्बन्धी सचेतना 

pathibharafm

दमक,चैत्र ८
 Global Money Week 2024 को अवसरमा विद्यार्थी तथा युवाहरुमा वित्तीय साक्षरता अभिबृद्धि गर्दै वित्तीय ज्ञान, सीप र मनोबृत्ति विकास गराउने उद्धेश्यका साथ दमक उद्योग बाणिज्य संघर  र सेक्युर्ड सेक्युरिटीज लिमिटेडको संयुक्त आयोजनामा नेपालको पूँजीबजार सम्बन्धी वित्तीय शिक्षा तथा सचेतना कार्यक्रम  सम्पन्न भएको छ ।
कार्यक्रम नेपाल धितोपत्र बोर्डको प्रतिनिधीको प्रत्यक्ष सहभागितामा दमक स्थित दमक उद्योग बाणिज्य संघको सभाहलमा सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक दिपा दाहाल र सहायक निर्देशक अशोक कुमार विष्ट र   सेक्युर्ड सेक्युरिटिज दमकका प्रमुख धर्मराज खड्कालगायतका कर्मचारीहरुको प्रत्यक्ष सहभागितामा नेपालको पूँजीबजार क्षेत्रको विभिन्न आयामहरुको बारे छलफल तथा प्रस्तुति गरिएको थियो ।
दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईको अध्यक्षता रहेको कार्यक्रमकी प्रमुख अतिथी दमक नगरपालिकाकी उपप्रमुख रेगीना भट्टराई प्रसाईले रहेकी थिईन ।

प्रतिकृया दिनुहोस
pathibharafm

दमक फूडफेस्टिवल चैत्र २३ देखि

दमक,चैत्र १८ झापाको दमकमा यहि चैत्र २३ देखि बैशाख ४ गतेसम्म दशौं दमक फूड फेस्टिवल–२०८० हुने भएको छ । होटल व्यवसायी संघ दमकको आयोजनामा हुने

pathibharafm

विराटनगर भन्सारका तत्कालीन प्रमुख सापकोटासहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

झापा,चैत्र १३ विराटनगर भन्सार कार्यालयका तत्कालीन प्रमुख ताराप्रसाद सापकोटासहित ४ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार

pathibharafm

कनकाईका किसानले उत्पादन गरे डेढ करोडको विषादीरहित तरकारी

बनियानी (झाप), ५ चैतः कनकाई नगरपालिकाका किसानले करिब एक करोड ५० लाख बराबरको विषादीरहित तरकारी उत्पादन गरेका छन् । नगरले विषादीरहित तरकारी उत्पादनका