• ON AIR
  • UP NEXTधार्मीक भजनहरु

एमाले दमक- ५ को दोस्रो अधिबेशन शुरु

pathibharafm


३२ साउन,दमक ।नेकपा एमाले दमक ५वडा कमिटीको दोस्रो अधिबेशन शुरु भएको छ ।
दमक ५ स्थित मारवाडी सेवा समितिको भवनमा अधिबेशनको उद्घाटन सत्र सकिएर बन्द सत्र शुरु भएको छ ।
अधिवशेनको उद्घाटन  एमाले केन्द्रीय सदस्य तथा झापा इन्चार्जं रोमनाथ ओलीले गर्नुभएको थियो ।
प्रमुख अतिथी ओलीले कार्यक्रमलाई सम्बोधन गर्दै अहिले कम्युनिस्टहरुले मार्क्सवाद बिर्सदै गएकोप्रती चिन्ता व्यक्त गर्नु भयो ।
त्यस्तै नेकपा एमाले अहिलेको समयमा सबैभन्द ठूलो पार्टी भएको कारण यसका विरुद्धमा विभिन्न शक्ति परिचालन भाएको बताउनु भयो ।
उहाले एमाले पार्टी ठूलो भएकोले केही समस्य भएको बताए ।यस्तै कमिटी चयनमा  सकेसम्म  सहमतिमा टुंगोमा पुर्याउन आग्रह ।सहमती हुन नसके सस्थ्य प्रतिस्पर्धा गर्न आग्रह गर्नुभयो ।
यस्तै दमक वडा न ५ का अध्यक्ष राजेन्द्र ढकालले आफ्नो तीन बर्षे कार्यकालमा जनताका दुखमा काम गरेको बताउनु भयो ।
अधिबेशनमा बिगतमा पार्टीलाई  योगदान दिएका पुर्ब अध्यक्ष,सचिबसहित  ५दर्जन ब्यक्तिहरुलाई सम्मान गरेको छ ।
वडा कमिटी अध्यक्ष राजेन्द्र ढकालको अध्यक्षतामा भएको कार्यक्रममा  एमाले झापा इन्चार्ज ओली, केन्द्रीय सदस्यहरु दिपक कार्की इन्द्र भण्डारी, वडा कमिटी सदस्य गीता बस्नेत लगायतले मन्तब्य राख्नु भएको थियो ।

प्रतिकृया दिनुहोस
pathibharafm

आगामी मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्ने सरकारको निर्णय

३१ भदौ,झापा ।सरकारले आगामी मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन आयोगको सिफारिसमा

नेकपा एस झापाका ७० नेता तथा कार्यकर्ता एमालेमा प्रबेश

४ भदौ,झापा ।झापामा नेकपा एकिकृत समाजवादी परित्याग गरि ठूलो संख्यामा नेताहरु नेकपा एमालेमा प्रवेश गरेका छन् । एकिकृत समाजवादीका राष्ट्रिय परिषद्

pathibharafm

एमाले दमक ५ को अध्यक्षमा किरण उप्रेति निर्वाचित

१ भदौ,दमक नेकपा एमाले दमक ५ वडा कमिटीको निर्वाचन मार्फत नयाँ नेतृत्व चयन भएको छ । आज सम्पन्न निर्वाचनमा खड्ग भण्डारीलाई पराजित गर्दै किरण उप्रेति