एमाले दमक- ५ को दोस्रो अधिबेशन शुरु
३२ साउन,दमक ।नेकपा एमाले दमक ५वडा कमिटीको दोस्रो अधिबेशन शुरु भएको छ ।
दमक ५ स्थित मारवाडी सेवा समितिको भवनमा अधिबेशनको उद्घाटन सत्र सकिएर बन्द सत्र शुरु भएको छ ।
अधिवशेनको उद्घाटन एमाले केन्द्रीय सदस्य तथा झापा इन्चार्जं रोमनाथ ओलीले गर्नुभएको थियो ।
प्रमुख अतिथी ओलीले कार्यक्रमलाई सम्बोधन गर्दै अहिले कम्युनिस्टहरुले मार्क्सवाद बिर्सदै गएकोप्रती चिन्ता व्यक्त गर्नु भयो ।
त्यस्तै नेकपा एमाले अहिलेको समयमा सबैभन्द ठूलो पार्टी भएको कारण यसका विरुद्धमा विभिन्न शक्ति परिचालन भाएको बताउनु भयो ।
उहाले एमाले पार्टी ठूलो भएकोले केही समस्य भएको बताए ।यस्तै कमिटी चयनमा सकेसम्म सहमतिमा टुंगोमा पुर्याउन आग्रह ।सहमती हुन नसके सस्थ्य प्रतिस्पर्धा गर्न आग्रह गर्नुभयो ।
यस्तै दमक वडा न ५ का अध्यक्ष राजेन्द्र ढकालले आफ्नो तीन बर्षे कार्यकालमा जनताका दुखमा काम गरेको बताउनु भयो ।
अधिबेशनमा बिगतमा पार्टीलाई योगदान दिएका पुर्ब अध्यक्ष,सचिबसहित ५दर्जन ब्यक्तिहरुलाई सम्मान गरेको छ ।
वडा कमिटी अध्यक्ष राजेन्द्र ढकालको अध्यक्षतामा भएको कार्यक्रममा एमाले झापा इन्चार्ज ओली, केन्द्रीय सदस्यहरु दिपक कार्की इन्द्र भण्डारी, वडा कमिटी सदस्य गीता बस्नेत लगायतले मन्तब्य राख्नु भएको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई आज रुपन्देही लगिदै
२७ कार्तिक,झापा ।बुटवलको सुप्रिम सहकारीको बचत रकम अपचलन प्रकरणअन्तर्गत संगठित अपराधको अभियोगमा बयानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति
रवि लामिछानेलाई थप १० दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
२० कार्तिक काठमाडौ ।सहकारी संस्थाको रकम अपचलन प्रकरणमा अनुसन्धानका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप १० दिन
आगामी मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्ने सरकारको निर्णय
३१ भदौ,झापा ।सरकारले आगामी मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन आयोगको सिफारिसमा
प्रतिकृया दिनुहोस