शुक्रबार पनि दमक खुल्ला रहने
१४ भदौ ।दमक नजिकिएको चाडपर्वलाई लक्षित गरि दमकमा अबदेखि शुक्रवार पनि वजार खुला हुने भएको छ ।
नेपालीहरुको महान चाड दशै,तिहार,छैठ लगायतका सांस्कृतिक चाडपर्वमा उपभोक्ताहरुलाई सहजता उपलव्ध गराउन बजार खुला राख्ने निर्णय भएको दमक उद्योग वाणिज्य संघले जनाएको छ ।
संघले विहिबार सूचना निकालेर भोलिदेखि दशै,तिहार,छैठसम्मका चाडपर्व भरि दमक वजार खुला रहने उल्लेख गरेको छ । यसअघि भने दमकमा साताका एक दिन शुक्रवार वजार बन्द हुदैआएको थियो । चाडपर्वका समयमा उपभोक्ताहरुलाई आवश्यक सामागीहरु किनमेल गर्न सहज भन्ने ध्येयले अघिल्ला बर्षझै यसवर्ष पनि चाडपर्व भरि वजार खुला राख्ने निर्णय भएको संघका कार्यालय प्रमुख निरज विष्टले बताए ।
दमकमा हाउजी खेलका लागि अनुमति नदिईने
झापा ।झापाको दमक नगरपालिकाले यस वर्ष मेला महोत्सव गर्नका लागि सिफारिस नदिने भएको छ । हाउजी, मिनि मेला, महोत्सव गर्नका लागि सिफारिस नदिने निर्णय गरेको
ईलामको नाम्सालिङ सडक खण्ड मेची राजमार्गको बैकल्पिक मार्ग बन्दै
१९ असोज, ईलाम ।गत साताको पहिरोमा परेर मेची राजमार्गको मूख्य सडकखण्ड बन्द भएर यतायत अकरुद्ध हुदा यसको बैकल्पिक मार्गका रुपमा ईलाम तिल्केनी नाम्सालिङ्
लागू औषधबिरुद्ध नया सचेतनाको अभिमूखिकरण
१६ असोज, दमक ।दमकमा लागू्र औषध औषध बिरुद्धको सचेतना सम्बन्धी एक दिवसीय कार्यक्रम सम्पन्न भएको छ । दमक नगरपालिकाको सहयोग तथा नया सचेतना समुहको
प्रतिकृया दिनुहोस