• ON AIRनेपाली कभर गीत
  • UP NEXTनेपाली पप गीत

लागू औषधबिरुद्ध नया सचेतनाको अभिमूखिकरण

pathibharafm


१६ असोज, दमक ।दमकमा लागू्र औषध औषध बिरुद्धको सचेतना सम्बन्धी एक दिवसीय कार्यक्रम सम्पन्न भएको छ ।
दमक नगरपालिकाको सहयोग तथा नया सचेतना समुहको आयोजनामा उतm कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा समुहका सदस्य दिपक सिटौलाले कार्यक्रमको बारेमा प्रष्ट पार्दे लागूऔषधले समाजमा बढ्दै गएको र यचे चिन्ताको बिषय एको उल्लेख गर्नुभएको थियो ।
कार्यक्रममा रिचमण्ड फेलोसिप मोरङ—झापाका द्धय जीबन नेपाली र डिल्लीकान्त ओझाले लागुऔषधको असर, प्रयोग गर्ने संभावित कारण, यसबाट कसरी बच्ने,यसको नियन्त्रणमा नागरिकको भूमिका के हुन्छ लगायतका विषयमा सहजीकरण गरेका थिए ।
कार्यक्म समुहकी अध्यक्ष कल्पना बस्नेतको अध्यक्षतमा सम्पन्न  भएको थियो भने महिला र पूरुष गरि ३५ जनाको सहभागीता रहेको थियो ।
 

प्रतिकृया दिनुहोस
pathibharafm

दमकमा खाद्य /दाना सम्बन्धी नयाँ मापदण्डबारे अन्तरक्रिया सम्पन्न

१६ बैसाख,दमक ।झापाको दमकमा खाद्य /दाना सम्बन्धि नयाँ ऐन नियम मापदण्ड बारे सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल सरकार कृषि

pathibharafm

शिक्षक अन्दोलन — झापाका १५ वटै पालिकामा विरोध र्‍याली र प्रर्दशन

झापा /शिक्षकहरुले गरेको शान्तिपूर्ण आन्दोलनमा प्रहरी दमन भएको भन्दै झापामा रहेका शिक्षकहरुले १५ वटै पालिकामा सोमवार विरोधका कार्यक्रम सञ्चालन

pathibharafm

झापा कारकागारमा एक कैदीको मृत्यु

९ बैसाख,झापा । झापा कारागारमा ज्यान सम्बन्धी मुद्दामा कैद भुक्तान गरिरहेका ५९ वर्षीय धनबहादुर विश्वकर्माको उपचारका क्रममा मृत्यु भएको छ । इलाम