बेपत्ता ब्यत्तिको घटना सार्बजनिक नगरिएको बिषयप्रति मानब अधिकार संगठनको ध्यानाकर्षण

झापा ।झापाको गौरीगञ्जकी गाउपालिकाकी ३४ बर्षिय उषा गनगाँई बेपत्ता भएको घटना सार्बजनिक नगरिएको बिषयप्रति मानब अधिकार संगठनले झापाले गम्भीर ध्यानाकर्षण गराएको छ ।
संगठनका सभापति दिनेशकुमार न्यौपानद्धारा जारीे विज्ञप्तिमा गनगाई ५ महिना अघि आफ्नै घरबाट बेपत्ता भएको र उतm घटनाका बिषयमा कहि कतैबाट पनि घटनाको अवस्था सार्बजनिक नगरिएको र न्यायका लागि पहल गरिदिन निबेदन आएकोप्रति ध्यानाककर्षण भएको जनाएको छ । संगठनले बेपत्ता ब्यतको के कस्तो अवस्था छ ?कसरी गराईयो ?भन्नेबारे भन्नेबारे सत्यतथ्य सार्बजनिक गर्ने र मान्छेको निर्बाध बाच्न पाउने अधिकारको सम्मान गर्न तथा मानब अधिकारको रक्षा गर्न सम्बन्धीत निकायलाई ध्यानाकर्षण गराईएको बिज्ञप्तीमा भनेको छ ।

दमकमा खाद्य /दाना सम्बन्धी नयाँ मापदण्डबारे अन्तरक्रिया सम्पन्न
१६ बैसाख,दमक ।झापाको दमकमा खाद्य /दाना सम्बन्धि नयाँ ऐन नियम मापदण्ड बारे सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल सरकार कृषि

शिक्षक अन्दोलन — झापाका १५ वटै पालिकामा विरोध र्याली र प्रर्दशन
झापा /शिक्षकहरुले गरेको शान्तिपूर्ण आन्दोलनमा प्रहरी दमन भएको भन्दै झापामा रहेका शिक्षकहरुले १५ वटै पालिकामा सोमवार विरोधका कार्यक्रम सञ्चालन

झापा कारकागारमा एक कैदीको मृत्यु
९ बैसाख,झापा । झापा कारागारमा ज्यान सम्बन्धी मुद्दामा कैद भुक्तान गरिरहेका ५९ वर्षीय धनबहादुर विश्वकर्माको उपचारका क्रममा मृत्यु भएको छ । इलाम
प्रतिकृया दिनुहोस