• ON AIRलोकदोहोरी र नेपाली फिल्म गीत
  • UP NEXTनेपाल खवर

रास्वपा दमकको नया नेतृत्व चयन,सभापतिमा लामिछाने निर्बाचित 

pathibharafm


२५ चैत्र दमक /राष्ट्रिय स्वतन्त्र पार्टी दमकको नयाँ नेतृत्व चयन भएको छ ।शनिबार सम्पन्न पहिलो नगर अधिबेशनको निर्बाचनबाट सभापतिमा तिर्थ दामिछाने निर्बाचित भए ।
लामिछानेले ६२ मत ल्याई बिजयी हुदा उनका प्रतिष्पर्धी चुडामणी पाठककले ५९ मत प्राप्त गरेका थिए ।अन्य सबै पद भने सर्बसम्मत चयन गरिएको छ ।
निर्बाचित नगरको उपसभापतिमा निकिता अधिकारी ,सचिबमा प्रबिण पाठक,सहसचिबमा कृति पौडेल चुनिएका छन् ।यसैगरि सदस्यहरुमा दिपेश रिमाल, लालबहादुर कार्की, दीपकुमार थामी,होमनाथ घिमिरे, सन्तोषपती बराल,पुष्पराज तिम्सिना चुनिएको निर्बाचन समितीले जनाएको छ ।त्यसैगरि महानधिबेशन प्रतिनिधीमा भानुभक्त खतिवडा, र डिल्लीप्रसाद निरौला, प्रदेश अधिबेशनमा प्रतिनिधीममा नन्दकुमार राई र दीपा न्यौपाने,तथा जिल्ला अधिबेशन प्रतिनिधीमा लक्ष्मीप्रसाद रेग्मी,प्रतिमा दाहाल, र भीमबहादुर बस्नेतलाई चयन गरिएको छ ।
 

प्रतिकृया दिनुहोस
pathibharafm

सङ्घीय संसद्को उद्योग, व्यापार र उपभोक्ता हित समितिद्वारा झापाका  सरोकारवालासँग छलफल

  २६ चैत्र झापा । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको टोलीले झापामा समितिको कार्यक्षेत्रसँग

pathibharafm

गुण र दोषका आधारमा सरकारलाई समर्थन–डा. कोइराला

बिर्तामोड/ नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारबाहिर रहनेले गुण र दोषका आधारमा सरकारको समर्थन र खबरदारी गर्नुपर्ने बताएका छन् । नेपाली

pathibharafm

माओवादी केन्द्रको तराई–मधेस जागरण अभियान सुरू

फागुन १२, झापा । नेकपा माअ‍ेबादी केन्द्रको जनतासँग माओवादी तराई मधेस जागरण अभियान शुरु भएको छ ।झापाको कचनकवल गाउँपालिकाको हुकाहुकी चोकमा पार्टी