• ON AIRनेपाली लोकदोहोरी र फिल्मी गीत
  • UP NEXTनेपाल खबर

देशभरका चलचित्र हल आज बन्द हुने

pathibharafm

झापा, २२ माघ २०८० । देशभरका चलचित्र हल सोमबार बन्द हुने भएका छन्। चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा हल सञ्चालकले देशभरका हल बन्द गर्न लागेका हुन् ।

केही दिनअघि नेपाल चलचित्र संघले मूल्य अभिवृद्धि करबाहेक अन्य अव्यावहारिक करको खारेजीको माग गर्दै देशभरका चलचित्र हल बन्द गर्ने निर्णय गरेको थियो। यो निर्णयको समर्थन गर्दै क्यूएफएक्स मल्टिप्लेक्सले पनि हल बन्द हुने जनाएको छ।

 

प्रतिकृया दिनुहोस
pathibharafm

भोलीदेखि हुने याक्थुङ साम्लो महोत्सव २०८० को सम्पूर्ण तयारी पूरा 

दमक — फक्ताङलुङ सांस्कृतिक मञ्चको आयोजनामा भोलिदेखि दमकको पशुहाटमा  हुनगईरहेको याक्थुङ साम्लो महोत्सव २०८० को सम्पूर्ण तयारी पूरा भएको छ । दमकको

pathibharafm

राष्ट्रपति पौडेलद्वारा गायिका मेनुका पौडेलको सम्मान

झापा, २९ माघ २०८० । राष्ट्रपति रामचन्द्र पौडेलले इण्डियन आइडलको उत्कृष्ट दशमा पुग्न सफल नेपाली गायिका मेनुका पौडेललाई सम्मान गरेका छन् । राष्ट्रपति

pathibharafm

‘इन्डियन आइडल’ बाट नेपाली गायिका मेनुका पौडेल बाहिरिइन्

झापा, २२ माघ २०८० । भारतको चर्चित गायन रियालिटी शो ‘इन्डियन आइडल’ सिजन १४ को दौडबाट नेपाली गायिका मेनुका पौडेल बाहिरिएकी छन् । पारिवारिक स्रोतका