• ON AIRनेपाली आधुनिक गीत
  • UP NEXTपाथीभरा हेडलाईन

देशको रानीतिक परिवर्तनमा झापाको योगदान अतुलनीय : ओली

pathibharafm

झापा,चैत्र १५
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको रानीतिक परिवर्तनमा झापाको योगदान अतुलनीय रहेको  बताए। 
एमाले झापाको ११ औँ अधिवेशन उद्घाटन गर्दै पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओलीले नेपालमा पञ्चायतविरुद्ध कहीँकतै आन्दोलन गर्ने वातावरण नभएका बेला आफूहरूले विद्रोहमार्फत झापाबाट आन्दोलन सुरु गरेको उनले बताए। झापा विद्रोहमार्फत आन्दोलन गर्दै पञ्चायती शासन व्यवस्थालाई घुँडा टेकाएको बताए। नेपालमा वामपन्थी विद्रोहले देशलाई सही बाटो दिएको ओलीको दाबी थियो। फरक प्रसङगमा आलीले लोकतन्त्रको रक्षाका विषयमा ‘फुर्ती’ नगर्न नेपाली कांग्रेसलाई चेतावनी दिएका छन्।
विगतका दिनमा कांग्रेसकै शासनका बेला वामपन्थी पार्टीहरूमाथि भएका आक्रमण र परिस्थितिले कांग्रेस लोकतान्त्रिक पार्टी नभएको दाबी गरे।
 

प्रतिकृया दिनुहोस
pathibharafm

उपनिर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता आज

चैत्र २४,झापा  प्रतिनिधि सभा सदस्य इलाम–२ र प्रदेश सभा सदस्य बझाङ–१ (१) मा हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ

pathibharafm

केन्द्रिय राजनीतिमा आएको फेरवदलका कारण प्रदेशका सरकार संकटमा

काठमाडौं । केन्द्रिय राजनीतिमा आएको फेरवदलका कारण प्रदेशका सरकार पनि फेरिन पुगेका छन् । छिटोछिटो सरकार परिवर्तन हुदा जनजीविका र विकासका मुद्धा

pathibharafm

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन यही चैत २८ गते

झापा,चैत्र २१  राष्ट्रियसभाको उपाध्यक्षको निर्वाचन यही चैत २८ गते बुधबार हुने भएको छ । राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले उपाध्यक्ष पदको