• ON AIRनेपाली फिल्मी लभ गीत
  • UP NEXTलोक कुञ्ज (देब)

दमकमा महिला लागुऔषध दुर्व्यसनीका लागि पुनर्स्थापना केन्द्र सञ्चालन

pathibharafm


झापा,चैत्र १९
झापाको दमकमा शान्तभाब फाउण्डेश तथा महिला पुर्नस्थापना केन्द्रको औपचारिक शुरुवात गरिएको छ ।
दमक ६ स्थित कार्यलयको भवनमा एक कार्यक्रमका बीच दमक नगरपालिकाकी उपप्रमुख रेगिना भटट्टराई प्रसाईले उद्धघाटन गर्नुभएको हो ।
पुनस्र्थापना केन्द्रको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेकी प्रसाईले लागुऔषध दुव्र्यसनमुक्त घोषणा गर्न पहल गर्ने बताए । 
फाउन्डेसनको अध्यक्ष कृष्ण खडकाले लागू  पदार्थ तथा मादक पदार्थ सेवन गरेर ,ब्याक्ती ,समुदाय ,समाज देशलाई असर पुर्याउने महिलाहरुको उपचार केन्द्र स्थापना गरिएको बताए ।
कार्यक्रमको औचित्यमाथी वरिष्ठ परामर्शकर्ता रबिन तामाङ ,फर्बा याल्मो ,रोपो याल्मोले लागु औसध प्रयोगकर्ताले समस्य र निराकरणको उपायहरुको बारेमा प्रकाश पारेका थिए । 
संस्थाका अध्यक्ष खड्काको अध्यक्षतामा भएको कार्यक्रम संचालन जीबन नेपालीले गरेका थिए ।
 

प्रतिकृया दिनुहोस
pathibharafm

सहकारीमा चोरी गर्ने गिरोह समातियो, सार्वजनिक गर्ने तयारी

बिर्तामोड । झापाका एक दर्जनभन्दा बढी सहकारीमा चोरी तथा लुटपाट गर्ने गिरोहलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । आज इटहरीबाट ६ जनाको समूहलाई पक्राउ

pathibharafm

झुम्का कारागारभित्र बन्दी जीवन बिताइरहेका ४२ वर्षीय राईको मृत्यु

झापा,चैत्र १८ सुनसरीको झुम्का कारागारभित्र बन्दी जीवन बिताइरहेका ४२ वर्षीय न्यायधीश राईको मृत्यु भएको छ। पत्नी हत्याको आरोपमा कर्तव्य ज्यान

pathibharafm

दमक फूडफेस्टिवल चैत्र २३ देखि

दमक,चैत्र १८ झापाको दमकमा यहि चैत्र २३ देखि बैशाख ४ गतेसम्म दशौं दमक फूड फेस्टिवल–२०८० हुने भएको छ । होटल व्यवसायी संघ दमकको आयोजनामा हुने