• ON AIRनेपाली लोकदोहोरी गीत
  • UP NEXTनेपाली फिल्मी गीत

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन यही चैत २८ गते

pathibharafm


झापा,चैत्र २१ 
राष्ट्रियसभाको उपाध्यक्षको निर्वाचन यही चैत २८ गते बुधबार हुने भएको छ । राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले उपाध्यक्ष पदको निर्वाचनका लागि मिति तय गर्दै सदनमा जानकारी गराउनुभएको हो । उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिनुभएपछि सो पद खाली रहँदै आएको थियो ।

उपाध्यक्ष पदको निर्वाचनसम्बन्धी कार्यक्रम प्रकाशन गर्न सभाध्यक्ष दाहालले सङ्घीय संसदका महासचिव पदमप्रसाद पाण्डेयलाई निर्देशन दिनुभयो ।

राष्ट्रियसभाको अर्को बैठक यही चैत २८ गते दिउँसो १ः१५ बजे बस्नेछ ।

प्रतिकृया दिनुहोस
pathibharafm

राजनीतिक लाभका लागि असम्भव योजना घोषणा नगरौं : सांसद डाँगी

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले राजनीतिक लाभका लागि असम्भव योजनाहरु घोषणा नगर्न सरकारलाई आग्रह गरेकी छन् । बिहीबार

pathibharafm

आगामी आर्थिक बर्षको बजेट प्रति एमाले अध्यक्ष ओलीको असन्तुष्टि 

झापा । सत्तारुढ प्रमुख घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

एमाले दमक नगर कमिटीको अध्यक्षमा राम पौडेल विजयी 

झापा । नेकपा एमाले दमक नगर कमिटीको अध्यक्षमा राम पौडेल विजयी हुनु भएको छ । पाँचजना प्रत्यासीका बीच भएको निर्वाचनमा पौडेलले १६५ मत ल्याएर विजयी हुनु