• ON AIRपुराना हिन्दी फिल्मी गीत
  • UP NEXT

एमाले गौरादहको दोस्रो अधिवेशनबाट अध्यक्षमा गजेन्द्र घिमिरे निर्वाचित 


झापा ।

नेकपा एमाले गौरादह नगर कमिटीको दोस्रो अधिवेशनबाट अध्यक्षमा गजेन्द्र घिमिरेलाई निर्वाचित भएका छन् । झापाको गौरादह स्थित ग्वालडुब्बामा भएको दोस्रो अधिवेशनमार्फत ४ सय ६१ मतका साथ अध्यक्ष निर्वाचित भएका हुन। यस्तै कमिटीको उपाध्यक्षमा टिकादेवी घिमिरे सर्वसम्मत भएको एमाले झापा सदस्य समपर्ण खतिवडाले जानकारी दिनु भयो । 
यता सचिवमा अमर अधिकारी उपसचिवमा क्रान्तिदिप काफ्ले पनि निर्बाचन मार्फत निर्बाचित भएका छन् । ७५ सदस्यीय अन्य पदमा भने नेतृत्व चयन सर्बसम्मत भएको प्रमुख निर्वाचन अधिकृत बुद्धिमान कार्कीले जानकारी दिनु भयो ।

 

प्रतिकृया दिनुहोस
pathibharafm

आज लोकतन्त्र दिवस 

११ बैसाख,झापा /आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली

pathibharafm

सङ्घीय संसद्को उद्योग, व्यापार र उपभोक्ता हित समितिद्वारा झापाका  सरोकारवालासँग छलफल

  २६ चैत्र झापा । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको टोलीले झापामा समितिको कार्यक्षेत्रसँग

pathibharafm

रास्वपा दमकको नया नेतृत्व चयन,सभापतिमा लामिछाने निर्बाचित 

२५ चैत्र दमक /राष्ट्रिय स्वतन्त्र पार्टी दमकको नयाँ नेतृत्व चयन भएको छ ।शनिबार सम्पन्न पहिलो नगर अधिबेशनको निर्बाचनबाट सभापतिमा तिर्थ दामिछाने