• ON AIR
  • UP NEXT

झापामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, २ जना घाइते

pathibharafm

झापा। झापाको मेचीनगर नगरपालिका १५ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

अन्य दुईजना गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा मेचीनगर १० का २२ वर्षीय राजीव दनुवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।

प्रहरीका अनुसार मेचीनगर १५ लालझोडास्थित भित्री सडकखण्डमा भद्रपुरबाट धुलाबारीतर्फ आउँदै गरेको प्रदेश १(०१(०१६ प ४१८ नम्बरको मोटरसाइकल अनियन्त्रित हुँदा उक्त दुर्घटना भएको हो ।

मोटरसाइलकमा तीन जना सवार थिए । दुर्घटनामा घाइते मेचीनगर(१० का २१ वर्षीय अभिषेक राई र सोही स्थानका २१ वर्षीय विवेक दनुवार घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस
pathibharafm

झापामा बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

झापा ।झापाको कमल गाउँपालिका –५ पाडाजुंगीस्थित सडकखण्डमा आज दिउँसो यात्रुवहाक बसको ठक्करबाट मोटरसाईकल चालकको ज्यान गएको छ ।दुर्घटनामा मोरङ

pathibharafm

दमकमा हाउजी खेलका लागि अनुमति नदिईने

झापा ।झापाको दमक नगरपालिकाले यस वर्ष मेला महोत्सव गर्नका लागि सिफारिस नदिने भएको छ । हाउजी, मिनि मेला, महोत्सव गर्नका लागि सिफारिस नदिने निर्णय गरेको

pathibharafm

ईलामको नाम्सालिङ सडक खण्ड मेची राजमार्गको बैकल्पिक मार्ग बन्दै

१९ असोज, ईलाम ।गत साताको पहिरोमा परेर मेची राजमार्गको मूख्य सडकखण्ड बन्द भएर यतायत अकरुद्ध हुदा यसको बैकल्पिक मार्गका रुपमा ईलाम तिल्केनी नाम्सालिङ्