• ON AIRविविसी नेपाली सेवा
  • UP NEXTजिन्दगीका पानाहरु (देब)

एमाले दमक ५ को अध्यक्षमा किरण उप्रेति निर्वाचित

pathibharafm

१ भदौ,दमक नेकपा एमाले दमक ५ वडा कमिटीको निर्वाचन मार्फत नयाँ नेतृत्व चयन भएको छ । आज सम्पन्न निर्वाचनमा खड्ग भण्डारीलाई पराजित गर्दै किरण उप्रेति अध्यक्षमा निर्वाचित भएका हुन् । यस्तै उपाध्यक्षमा गिता बस्नेत, सचिवमा हिन्दबहादुर बुढाथोकी, उपसचिवमा गम्भीरा दाहाल र रामप्रसाद रिमाल निर्वाचित भएका छन् । उपाध्यक्षमा ३ जना, सचिवमा २ जना र उपसचिवमा ४ जना प्रतिष्पर्धी थिए ।
हिजो शुरु भएको वडाको दोस्रो अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको हो ।

प्रतिकृया दिनुहोस

कोशी प्रदेशसभाको दोश्रो कार्यकालको दुई बर्ष पूरा

२४ माघ,झापा कोशी प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएको दुई वर्ष पूरा भइसकेको छ ।यसबीचमा ६ वटा सरकार फेरिएका छन्, सभामुख नै दुईपटक चुनिइसकेका छन्

pathibharafm

नेपाली कांग्रेस कोशी प्रदेशद्धारा कचनकवल–सगरमाथा जागरण अभियान शुभारम्भ

झापा /‘संगठन सुदृढीकरण, ऐतिहासिक खोज, समृद्धिका आधार र जलवायु परिवर्तनका प्रभाव पहिचान’ भन्ने मूल नारासहित नेपााली कांग्रेस कोशी प्रदेशले

pathibharafm

कन्काई ६ मा स्वतन्त्र उम्मेद्वार ओली विजयी

झापा ।झापाको कन्काई नगरपालिका वडा नम्बर ६ को वडा अध्यक्ष पदका लागि भएको निर्वाचनमा स्वतन्त्र उम्मेद्वार लक्ष्मीप्रसाद ओली निर्वाचित भएका छन्