• ON AIRनेपाली फिल्मी गीत
  • UP NEXTनेपाल खबर

भद्रपुर राजस्व केन्द्रबाट लक्ष्यको सात दशमलव ५५ प्रतिषत राजस्व संकलन

pathibharafm


४ भदौ,झापा ।आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८१÷८२ को पहिलो महिनामा ३० करोड २३ लाख २६ हजार राजस्व सङ्कलन गरेको छ । सङ्कलन भएको उक्त रकम चालु आवको वार्षिक लक्ष्यको सात दशमलव ५५ प्रतिशत हो । 
आन्तरिक राजस्व कार्यालयको चालु आवमा चार अर्ब ६१ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको सूचना अधिकारी एवम् कर अधिकृत भीमप्रसाद आचार्यले जानकारी दिनुभयो । 

आन्तरिक राजस्व कार्यालयले साउनमा आयकरबाट आठ करोड ९१ लाख तीन हजार, ब्याजबापत दुई करोड ४० लाख ८७ हजार, मूल्य अभिवृद्धि करबापत ११ करोड ६५ लाख २९ हजार र अन्तःशुल्कबापत छ करोड ८९ लाख ३७ हजार राजस्व सङ्कलन गरेको छ । गत आव २०८०÷८१ को पहिलो महिनामा २८ करोड ९६ लाख राजश्व सङ्कलन भएको कर अधिकृत आचार्यले बताउनुभयो ।
 

प्रतिकृया दिनुहोस
pathibharafm

उद्यम बिकास साकोसको १६ औ साधारणसभा सम्पन्न,एक दर्जन बढी सम्मानित

२९ भदौ,दमक ।दमकमा मुख्य कार्यलय रहेर सेवा प्रबाह गर्र्दैआएको उद्यम बिकास तथा ऋण सहकारी संस्था दमक झापाले  आफ्नो १६ औ बार्षिक साधारण सभा तथा म्याईनुट

pathibharafm

स्वर्णलक्ष्मी सहकारीको १५ औ बार्षिक साधारणसभा सम्पन्न

२७ भदौ,दमक ।झापाको दमकमा मुख्य कार्यलय रहेर सेवा प्रबाह गरिरहेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औ बार्षिक साधारण सभा सम्पन्न

pathibharafm

मेची सहकारीको बार्षिक प्रतिबेदन सार्बजनिक

२८ साउन,झापा । झापाको दमकमा मुख्य कार्यलय बनाएर सञ्चालनमा रहेको मेची बहुउद्देश्यीय सहकारी संस्थाले ३०औं वार्षिक साधारण सभामा पेस गर्ने वाषिक