• ON AIRनेपाल खवर
  • UP NEXTनेपाली फिल्मी गीत

चट्याङ लागेर एकको मृत्यु

pathibharafm

 

२७ चैत्र झापा /झापाको गौरादह नगरपालिका–५ बालुबथानमा चट्याङ लागेर बुधबार एक जनाको मृत्यु भएको छ ।घरमै खाजा खाने क्रममा चट्याङ लागेर ५४ वर्षीय दूधकुमार लावतीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
मृतक लावती पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुभोटे स्थायी घर भई हाल झापाको गौरादहमा गोमनाथ चेम्जुङको खेती अधिया गर्दै आएका थिए । आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि दमक अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस
pathibharafm

गौरादहमा १५ शैयाको नगर अस्पतालको प्रधानमन्त्री ओलीद्वारा शिलान्यास 

    ३१ चैत्र गौरादह । प्रधानमन्त्री केपी शर्मा ओलीले गौरादह नगर अस्पतालको आज शिलान्यास गरेका छन्। गौरादह १ चैतु चोक पुर्वमा निर्माणाधिन

pathibharafm

धरानको खानेपानी समस्या समाधानमा प्रधामन्त्रीको चासो  

२६ चैत्र, झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले धरानवासीलाई खानेपानी उपलब्ध गराउने प्रक्रिया अघि बढेको बताउनुभएको छ । प्रधानमन्त्री तथा

pathibharafm

दमकमा आदिवासी सांस्कृतिक महोत्सव हुने

१४ चैत्र दमक /झापाको दमकमा यहि चैत २१ गतदेखि १५ दिने ‘आदिवासी सांस्कृतिक महोत्सव’ हुने भएको छ । नेपाल आदिवासी जनजाति महासंघ दमक नगर समन्वय परिषदले