• ON AIRकार्यक्रम खुल्ला मंच ( दीपक ओली )
  • UP NEXTपाथीभरा समाचार

आज २०७ औं भानुजयन्ती

आदिकवि भानुभक्त आचार्यको २०७ औं जन्मजयन्ती आज मनाइँदैछ । १८७१ साल असार २९ गते तनहुँको चुँदी रम्घामा जन्मिएका भानुभक्तले ‘अध्यात्म रामायण’को भावानुवाद गरी नेपाली समाजमा मौलिक नेपाली भाषा, साहित्य, धर्म, दर्शन र राष्ट्रियताको विजारोपण गरेको मानिन्छ ।

 

उहाँले नेपाली भाषामा अनुवाद गरेको रामायणका श्लोक आज पनि उत्तिकै लोकप्रिय छन् । उहाँको प्रश्नोत्तर, भक्तमाला, वधूशिक्षा, रामगीता, तथा धेरै फुटकर लगायत कृति प्रकाशित छन् ।

 

 

समाजमा कीर्ति राख्न घाँस काटेर कुवा खन्ने घाँसी भानुभक्त आचार्यका लागि सबैभन्दा ठूलो प्रेरणा रहेको मानिन्छ । जन्मजयन्तीको अवसरमा आज विभिन्न कार्यक्रम हुँदैछन् । भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किम लगायत नेपाली भाषाभाषी रहेको ठाउँमा पनि मनाइन्छ । 

प्रतिकृया दिनुहोस
pathibharafm

झापाका अग्रज पत्रकार तथा हास्यव्यङ्ग्य लेखक नकुल काजी सम्मानित

झापा, २३ मंसिर २०८० । भद्रपुर स्थित मेची बहुमुखी क्याम्पस अनुसन्धान व्यवस्थापन कक्षले झापाका अग्रज पत्रकार तथा हास्यव्यङ्ग्य लेखक नकुल काजीलाई

pathibharafm

गोपी दाहालको नयाँ गीत ‘ए हावा’ दर्शक माझ (भिडियो सहित )

मेरिकी भाषी भुटनीज नेपाली गीतकार गोपी दाहालको  नया गीत ‘ ए हावा’ दर्शक माझ आएको छ । आफुले रचना गरेका गीतको अनेकन भिडियो बनाउँदा अरुलाई अवसर

pathibharafm

आहा रारा गोल्डकप फुटबलमा आज पहिलो सेमिफाइनल खेल हुँदै

आहा रारा गोल्डकप फुटबलमा आज पहिलो सेमिफाइनल खेल हुँदैछ । पोखरा रंगशालामा हुने पहिलो सेमिफाइनलमा मछिन्द्र फुटबल क्लब र नेपाल एपीएफ क्लब खेल्दैछन्