• ON AIRहिन्दी कभर गीत
  • UP NEXTपाथीभरा समाचार

कोशीका नवनियुक्त मुख्यमन्त्रीसहित दुई मन्त्रीले लिए शपथ

pathibharafm

झापा । 
कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख परशुराम खापुङबाट शपथ लिएका छन् ।

त्यसैगरी एमाले सांसद राम राना र माओवादी सांसद गणेश उप्रेतीले पनि बिनाविभागीय मन्त्रीको शपथ लिएका छन् ।

बिहिवार बिहान संविधानको धारा १६८ को उपधारा ५ अनुसार कार्की मुख्यमन्त्री नियुक्त भएका थिए । 

प्रतिकृया दिनुहोस
pathibharafm

कांग्रेसको  निरन्तर अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित

झापा । नेपाली कांग्रेसको निरन्तर सदन अवरोध पछि प्रतिनिधि सभा बैठक स्थगित भएको छ । दोस्रो पटक पनि बैठकमा निरन्तर कांग्रेसले नाराबाजी गरेपछि बैठक

pathibharafm

कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता हिक्मतकुमार कार्की नियुक्त

झापा । कोशी प्रदेशका मुख्यमन्त्रीमा एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको छ ।  कार्कीलाई समर्थन गरेका ५२ जना सांसदको

pathibharafm

कोशीमा नयाँ सरकार गठनका लागि आव्हान

  झापा । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले ०८१ बैशाख २८ गते अपरान्ह ५ बजे सम्ममा कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि आव्हान गर्नुभएको छ