• ON AIRहिन्दी कभर गीत
  • UP NEXTपाथीभरा समाचार

रातो मछिन्द्रनाथको जात्रा सुरु


झापा ।
वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथको जात्रा सुरु भएको छ। हरेक वर्ष वैशाख शुक्ल प्रतिपदादेखि असार शुक्ल चौथीसम्म चल्ने यो जात्रा आजबाट सुरु भएको हो। वैशाख शुक्ल प्रतिपदाको दिन रथराहोरण गरेर सुरु हुने जात्रा असार चौथीमा राष्ट्र प्रमुखबाट भोटो देखाएर विधिवत रुपमा समापन हुनेगर्छ।रातो मच्छिन्द्रनाथको जात्रा विभिन्न किंवदन्तीमा आधारित छ।

प्रतिकृया दिनुहोस

इटहरीमा खुकुरी प्रहार गरी एक व्यक्तिको हत्या

झापा । इटहरी उपमहानगरपालिकामा सिटी सफारी चालकले खुकुरी प्रहार गरी एक जनाको हत्या गरेका छन् ।  उपमहानगरपालिका वडा नम्बर ७ स्थित बज्राहामा सिटी

दमक नगरपालिकाको सार्बजनिक सुनुवाई सम्पन्न

झापा । झापाको दमक नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम शुक्रबार  सम्पन्न भएको छ । नगरपालिकाबाट भएका विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा

पाथीभरा केबलकारविरुद्ध सङ्घर्षरत पक्षद्वारा यातायात बन्दको आह्वान

झापा । ताप्लेजुङमा निर्माण गरिने पाथीभरा केबलकार परियोजनाविरुद्ध सङ्घर्षरत रहेको समूहले बुधबार र बिहीबार दुई दिने यातायात बन्दको आह्वान गरेको छ ।