रातो मछिन्द्रनाथको जात्रा सुरु
झापा ।
वर्षा र सहकालका देवता मानिने रातो मछिन्द्रनाथको जात्रा सुरु भएको छ। हरेक वर्ष वैशाख शुक्ल प्रतिपदादेखि असार शुक्ल चौथीसम्म चल्ने यो जात्रा आजबाट सुरु भएको हो। वैशाख शुक्ल प्रतिपदाको दिन रथराहोरण गरेर सुरु हुने जात्रा असार चौथीमा राष्ट्र प्रमुखबाट भोटो देखाएर विधिवत रुपमा समापन हुनेगर्छ।रातो मच्छिन्द्रनाथको जात्रा विभिन्न किंवदन्तीमा आधारित छ।
दमकमा रोजगार मेला: १७ रोजगारदाता सस्थाहरुको सहभागिता, ५० भन्दा बढी आबेदन
पाथीभरा डेस्क दमक/ स्थानीयस्तरमै रोजगार प्रवद्र्धनको उदेश्यका साथ झापाको दमकमा एकदिने रोजगार मेला सम्पन्न भएको छ । ‘उन्नत प्रविधि सक्षम
ईलामको माईबेनी मेला :पौष २९ देखि माघ ४ सम्म, मकर स्नान र स्थानीय कृषि प्रर्दशनी मुख्य आकर्षण
दमक /ईलामको माईजोगमाई गाउँपालिका–४ मा आगामी पौष २९ गतेदेखि माघ ४ गतेसम्म माईबेनी मेला २०८१ आयोजना गरिने भएको छ। हरेक बर्ष मनाईने माघे संक्रान्ति
पाथीभरा एफ.एम १९ औं वर्षमा प्रवेश
दमक /झापा जिल्लाको गौरव र पहिचानको रुपमा स्थापित पाथीभरा एफएम १८ औं वर्ष पूरा गर्दै १९ औं वर्षमा प्रवेश गरेको छ। २०६३ सालमा १००० वाट क्षमतामा
प्रतिकृया दिनुहोस