न्यूरोेले सञ्चालनमा ल्यायो अत्यधिक क्षमताको सिटी स्क्यान मेसिन
११ साउन,दमक ।मोरङको बिराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेसिलेटी हस्पिटलले नेपाललमै पहिलो पटक एआई पावर्ड १२८ क्षमताको नया सिटी स्क्यान मेसिन सञ्चालनमा ल्याएको छ ।न्यूरोमा यसअघि एमराआई मेसिन सञ्चालन भईरहेको छ ।
बिहिबार एक कार्यक्रमकाबीच कोशी प्रदेशका मुख्यमन्त्ती हिक्मतकुमार कार्कीेले उद्घाटन गरेसंगै उतm मेसिन सञ्चालनमा आएका हो ।
सञ्चामा आएको मेनबाट टाउको,ढाड तथा नसाको जाच गरिने अस्पताल स्रोतले जनाएको छ ।
कूल ५ करोड लागतमा अमेरिकी कम्पनीबाट खरिद गरि ल्याईएको जनाएको छ ।सिटी स्क्यानको सहायताले शरिरभित्रका भित्रि अङगहरु हड्डी,नसा च्यापिएको,मस्तिक्ष्तघात घाटीको समस्या पेटको समस्या जस्ता बिभिन्न शरिरसम्बन्धी समस्यहरुको पहिचानमा मेसनिको प्रयोग हुने अस्पतालले जनाएको छ ।
न्यूरो अस्पातालले स्थापना कालदेखि नै प्रबिधिको प्रयोगलाई प्रमिकतामा राखी लगानी गर्दै आएको अस्पतालका अपपरेसन डाईरेक्टर राजेश भट्टराईले जानकारी दिनुभयो ।
पछिल्लो समय प्रबिधिको उच्चतम माग भएसंगै न्यूरोले त्यसलाई परिस्किृत गर्दै लगेको भट्टराईले बताउनुभयो
नबिनतम अधुनिक उपकरण जडान गरेर भरपर्दो र गुणतरीय सेवा प्रदान गर्दै आएको समेत उहाँले बताउनुभयो ।
डेङ्गी नियन्त्रणमा सरकार सक्रिय,देशव्यापी रुपमा लामखुट्टेक ‘खोज र नष्ट गर’ अभियान शुरु
०९कार्तिक,झापा ।सरकारले डेङ्गी नियन्त्रणका लागि आज देशभरका कार्यालयमा सरसफाइ अभियान सञ्चालन गरेको छ । सरकारले डेङ्गीको सङ्क्रमण बढिरहेकाले आजदेखि
डेङ्गी संक्रमितको संख्या छ हजार नाघ्यो
१९ भदौ, झापा । देशभरि डेङ्गीका बिरामीको सङ्ख्या छ हजारभन्दा बढी पुगेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार डेङ्गी रोगको
डेंगु सङ्क्रमणबाट एक जनाको मृत्यु
२२ साउन,काठमाडौ ।लामखुट्टेको टोकाइबाट हुने डेंगु सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग
प्रतिकृया दिनुहोस