• ON AIRकायाकैरन
  • UP NEXTबालबालिकाका निम्ति साचाहरु

न्यूरोेले सञ्चालनमा ल्यायो अत्यधिक क्षमताको सिटी स्क्यान मेसिन


११ साउन,दमक ।मोरङको बिराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेसिलेटी हस्पिटलले नेपाललमै पहिलो पटक एआई पावर्ड १२८ क्षमताको नया सिटी स्क्यान मेसिन सञ्चालनमा ल्याएको छ ।न्यूरोमा यसअघि एमराआई मेसिन सञ्चालन भईरहेको छ ।
बिहिबार एक कार्यक्रमकाबीच कोशी प्रदेशका मुख्यमन्त्ती हिक्मतकुमार कार्कीेले  उद्घाटन गरेसंगै उतm मेसिन सञ्चालनमा आएका हो ।
सञ्चामा  आएको मेनबाट टाउको,ढाड तथा नसाको जाच गरिने अस्पताल स्रोतले  जनाएको छ ।
कूल ५ करोड लागतमा अमेरिकी कम्पनीबाट खरिद गरि ल्याईएको जनाएको छ ।सिटी स्क्यानको सहायताले शरिरभित्रका भित्रि अङगहरु हड्डी,नसा च्यापिएको,मस्तिक्ष्तघात घाटीको समस्या पेटको समस्या जस्ता बिभिन्न शरिरसम्बन्धी समस्यहरुको पहिचानमा मेसनिको प्रयोग हुने अस्पतालले जनाएको छ ।
न्यूरो अस्पातालले स्थापना कालदेखि नै प्रबिधिको प्रयोगलाई प्रमिकतामा राखी लगानी गर्दै आएको अस्पतालका अपपरेसन डाईरेक्टर राजेश भट्टराईले जानकारी दिनुभयो ।
पछिल्लो समय प्रबिधिको उच्चतम माग भएसंगै न्यूरोले त्यसलाई परिस्किृत गर्दै लगेको भट्टराईले बताउनुभयो 
नबिनतम अधुनिक उपकरण जडान गरेर भरपर्दो र गुणतरीय सेवा प्रदान गर्दै आएको समेत उहाँले बताउनुभयो ।
 

प्रतिकृया दिनुहोस
pathibharafm

डेङ्गी संक्रमितको संख्या छ हजार नाघ्यो

१९ भदौ, झापा । देशभरि डेङ्गीका बिरामीको सङ्ख्या छ हजारभन्दा बढी पुगेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार डेङ्गी रोगको

pathibharafm

डेंगु सङ्क्रमणबाट एक जनाको मृत्यु

२२ साउन,काठमाडौ ।लामखुट्टेको टोकाइबाट हुने डेंगु सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग

बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा नेपालमै प्रथम

बुटवल, १० फागुन २०८० । बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा नेपालमै प्रथम भएको छ । सेकेण्डरी बी लेभल अस्पतालहरुको