• ON AIRपुराना नेपाली आधुनिक गीत
  • UP NEXT

मोटरसाईकलको ठक्करबाट घाईते महिलाको मृत्यु

pathibharafm

२३ साउन झापा ।पूर्वपश्चिम राजमार्गस्थित कनकाई नगरपालिका १ जुकेकल्भर्टमा बाटो काट्ने क्रममा मोटरसाइकलको ठक्करबाट घाइते भएकी एक महिलाको मृत्यु भएको छ ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते हुनुभएको ४१ वर्षीया उमा चापागाईंको उपचारका क्रममा मङ्गलबार बिर्तासिटी अस्पतालमा मृत्यु भएको हो ।

कनकाई १ जुकेकल्भर्टमा बाटो काटनेक्रममा गत बिहीबार को ३८ प ५३६८ नम्बरको मोटरसाइकले ठक्कर दिँदा चापागाई घाइते हुनुभएको थियो ।

घाइते चापागाईको उपचारका क्रममा बिर्तासिटी अस्पताल बिर्तामोडमा मङ्गलबार दिउँसो निधन भएको प्रहरीले जनाएको छ । ठक्कर दिने चालक र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिकृया दिनुहोस
pathibharafm

शिबरात्रीमा झापामा कर्मा र कुटुम्बको धमाका हुने

  २२ माघ,कमल / इभेन्ट म्यानेजमेन्ट एसोसियसन अफ नेपाल (ईमान) कोशी प्रदेशको आयोजनामा कर्मा लाईभ इन कन्सर्ट तथा कुटुम्ब सांगीतिक कार्यक्रम आयोजना

pathibharafm

पाथीभरा केबलकारबारे आवश्यक पहल गर्न संघीय मामिला मन्त्रालयलाई पत्राचार

  दमक /ताप्लेजुङको पाथीभरामा देखिएको विवाद समाधानका लागि गृह मन्त्रालयले संघीय मामिला मन्त्रालयलाई पत्राचार गरेको छ । केबलकार नियमनको विषय संघीय

pathibharafm

कमलनगर जेसीज वर्ष २०२५ को अध्यक्षमा जेसी भिम अधिकारी निर्वाचित

कमल  | झापाको कमल गाउँपालिकामा रहेको कमलनगर जेसीजले वर्ष २०२५ को लागि नयाँ कार्यसमिति निर्वाचित गरेको छ । कमलनगर जेसीजको १० औँ वार्षिक साधारण