लागू औषधबिरुद्ध नया सचेतनाको अभिमूखिकरण
१६ असोज, दमक ।दमकमा लागू्र औषध औषध बिरुद्धको सचेतना सम्बन्धी एक दिवसीय कार्यक्रम सम्पन्न भएको छ ।
दमक नगरपालिकाको सहयोग तथा नया सचेतना समुहको आयोजनामा उतm कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा समुहका सदस्य दिपक सिटौलाले कार्यक्रमको बारेमा प्रष्ट पार्दे लागूऔषधले समाजमा बढ्दै गएको र यचे चिन्ताको बिषय एको उल्लेख गर्नुभएको थियो ।
कार्यक्रममा रिचमण्ड फेलोसिप मोरङ—झापाका द्धय जीबन नेपाली र डिल्लीकान्त ओझाले लागुऔषधको असर, प्रयोग गर्ने संभावित कारण, यसबाट कसरी बच्ने,यसको नियन्त्रणमा नागरिकको भूमिका के हुन्छ लगायतका विषयमा सहजीकरण गरेका थिए ।
कार्यक्म समुहकी अध्यक्ष कल्पना बस्नेतको अध्यक्षतमा सम्पन्न भएको थियो भने महिला र पूरुष गरि ३५ जनाको सहभागीता रहेको थियो ।
दमकमा हाउजी खेलका लागि अनुमति नदिईने
झापा ।झापाको दमक नगरपालिकाले यस वर्ष मेला महोत्सव गर्नका लागि सिफारिस नदिने भएको छ । हाउजी, मिनि मेला, महोत्सव गर्नका लागि सिफारिस नदिने निर्णय गरेको
ईलामको नाम्सालिङ सडक खण्ड मेची राजमार्गको बैकल्पिक मार्ग बन्दै
१९ असोज, ईलाम ।गत साताको पहिरोमा परेर मेची राजमार्गको मूख्य सडकखण्ड बन्द भएर यतायत अकरुद्ध हुदा यसको बैकल्पिक मार्गका रुपमा ईलाम तिल्केनी नाम्सालिङ्
उद्यम बिकास साकोसको १६ औ साधारणसभा सम्पन्न,एक दर्जन बढी सम्मानित
२९ भदौ,दमक ।दमकमा मुख्य कार्यलय रहेर सेवा प्रबाह गर्र्दैआएको उद्यम बिकास तथा ऋण सहकारी संस्था दमक झापाले आफ्नो १६ औ बार्षिक साधारण सभा तथा म्याईनुट
प्रतिकृया दिनुहोस