• ON AIRनेपाल खबर
  • UP NEXTन्यू हिन्दी फिल्मी गीत

ईलामको नाम्सालिङ सडक खण्ड मेची राजमार्गको बैकल्पिक मार्ग बन्दै

pathibharafm

१९ असोज, ईलाम ।गत साताको पहिरोमा परेर मेची राजमार्गको मूख्य सडकखण्ड बन्द भएर यतायत अकरुद्ध हुदा यसको बैकल्पिक मार्गका रुपमा ईलाम तिल्केनी नाम्सालिङ् फिक्कल सडकखण्ड उपयोगी मार्गका रुपमा प्रयोगमा आएको छ ।मेची राजमार्ग मार्फत सयौको संख्यामा सवारी साधन अलपत्र भएका सवारी साधन अहिले यो सडक खण्डको प्रयोग गर्दै आवतजावत गर्दे आएका छन् ।शुक्रबार बेलुकाबाट बन्द भएपश्चात रोकिएका सवारी आवातजावत हुदा अलपत्र यात्रुले पनि राहत पाएका छन् ।बर्षेनी बाढी र पहिरोका कारण मेची राजमार्ग बन्द हुन्छ ।यो मार्गलाई राज्यले बैकल्पिक मार्गका रुपमा प्रयोगमा ल्याउन सके बर्षेनी हुने अबरुद्ध बाट मुतm हुने यो क्षेत्रका बासिन्दा बताउछन् । तर यो सडक खण्डलाई राज्यले अहिलेसम्म पनि बैकल्पिक मार्गका रुपमा प्राथमिकतामा राखेको छैन ।योमार्ग बैकल्पिक मार्गका रुपमा स्तरोन्नती गर्न सकेमा दिर्गकालिन रुपमा मेची राजमार्गको बैकल्पिक राजमार्ग बन्न सक्ने स्थानीय बताउछन ।
पूर्व–पश्चिम राजमार्गको १० कि.मी. दूरीमा रहेको झापाको चारआली देखि, इलाम, पाँचथर, ताप्लेजुङ सम्म जोड्ने मेची राजमार्ग नराम्री प्रभावित भएको छ ।
मेची राजमार्गको इलाम नगरपालिका–९ स्थित माईखोला छेउमा पहिरो जाँदा यातायात सेवा अवरुद्ध भएको हो । यो क्षेत्रमा बर्षेनी बर्षा र पहिरोले राजमार्ग प्रभावित हुदा पाचथर र ताप्लेजुङका यात्रुहरु अलपत्र पर्र्दै आएका छन् ।

प्रतिकृया दिनुहोस
pathibharafm

दमकमा हाउजी खेलका लागि अनुमति नदिईने

झापा ।झापाको दमक नगरपालिकाले यस वर्ष मेला महोत्सव गर्नका लागि सिफारिस नदिने भएको छ । हाउजी, मिनि मेला, महोत्सव गर्नका लागि सिफारिस नदिने निर्णय गरेको

pathibharafm

लागू औषधबिरुद्ध नया सचेतनाको अभिमूखिकरण

१६ असोज, दमक ।दमकमा लागू्र औषध औषध बिरुद्धको सचेतना सम्बन्धी एक दिवसीय कार्यक्रम सम्पन्न भएको छ । दमक नगरपालिकाको सहयोग तथा नया सचेतना समुहको

pathibharafm

उद्यम बिकास साकोसको १६ औ साधारणसभा सम्पन्न,एक दर्जन बढी सम्मानित

२९ भदौ,दमक ।दमकमा मुख्य कार्यलय रहेर सेवा प्रबाह गर्र्दैआएको उद्यम बिकास तथा ऋण सहकारी संस्था दमक झापाले  आफ्नो १६ औ बार्षिक साधारण सभा तथा म्याईनुट