पर्यटन प्रवर्द्धन गर्न ‘ऐनापोखरी महोत्सव’
_TKpWDLTTuj.jpeg)
झापा /आन्तरिक पर्यटक आकर्षित गर्ने उद्देश्यले चुलाचुली गाउँपालिका ३ र ४ मा अवस्थित ऐनापोखरीमा महोत्सव आयोजना गरिएको छ ।
१० दिनसम्म जारी रहने महोत्सवको बिहीबार आयोजित विशेष कार्यक्रममा चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङले उद्घाटन गरेका हुन् । त्यस अवसरमा उनले स्थानीय पर्यटकीय क्षेत्रहरुको संरक्षण र विकासमा गाउँपालिका प्रतिबद्ध रहेको बताए ।
महोत्सवमा खेलकुद प्रतियोगिता,सांस्कृतिक कार्यक्रमका साथै घरेलु उत्पादनको प्रदर्शनी पनि हुनेछ । सहज रुपमा ऐना पोखरी पुग्न चुलाचुली गाउँपालिकाले मोटर सञ्चालन हुने सडक निर्माण गरेको छ । चुलाचुली पालिकाले पोखरी आसपासको क्षेत्रमा प्रतीक्षालयलगायत विविध भौतिक संरचना पनि निर्माण गरेको छ ।

दमकमा आदिवासी सांस्कृतिक महोत्सव हुने
१४ चैत्र दमक /झापाको दमकमा यहि चैत २१ गतदेखि १५ दिने ‘आदिवासी सांस्कृतिक महोत्सव’ हुने भएको छ । नेपाल आदिवासी जनजाति महासंघ दमक नगर समन्वय परिषदले

केबलकार विवाद : ताप्लेजुङको फुङलिङमा अनिश्चितकालीन निषेधाज्ञा
काठमाडौं / पाथीभरा केबलकार विवादले उग्र रुप लिँदै गएपछि ताप्लेजुङ जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी

दमक नगरपालिकाको अर्धवार्षिक सार्वजनिक सुनुवाई सम्पन्न
सुनुवाई झापाको दमक नगरपालिकाको चालू आर्थिक बर्ष २०८१ /०८२ को अर्धबार्षिक ६ महिनाको सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
प्रतिकृया दिनुहोस