• ON AIR
  • UP NEXT

बक्र ईदका अवसरमा असार ३ गते सार्वजनिक बिदा

pathibharafm


जेष्ठ ३२ झापा । इस्लाम धर्मावलम्बीहरुको पर्व बक्र ईद — उल —अजहा  का अवसरमा असार ३ गतेका दिन सरकारले सार्वजनिक बिदा दिने भएको छ। शुक्रबार गृह मन्त्रालयले राजपत्रमा प्रकाशित सूचनाअनुसार असार ३ गते सार्वजनिक बिदा दिने निर्णय भएको सूचना जारी गरेको हो।

सूचनामा भनिएको छ, ुनेपाल इस्लाम धर्मावलम्बीहरुको पर्व बक्र ईद — उल —अजहका दिन सार्वजनिक बिदा दिने निर्णय भएको सन्दर्भमा उक्त पर्वको अवसरमा मिति २०८१ साल असार ३ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सबैलाई जानकारी गराइन्छु ।

बक्र इद पर्व इस्लाम धर्मालवम्बीहरूका लागि रमजानपछिको दोस्रो ठूलो चाड हो। यस पर्वमा अल्लाहलाई खुसी पार्न उनीहरूको धर्मले जायज मानेका जनावरलाई कुर्बानी बलि दिने गर्दछन्। 

प्रतिकृया दिनुहोस
pathibharafm

बाढी-पहिरो अपडेट : २ सय १७ को मृत्यु,२८ जना वेपत्ता

१५ असोज,झापा ।केही दिनअघिको अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानका कारण हालसम्म दुई सय १७ जनाको मृत्यु भएको छ भने २८ जना बेपत्ता छन् । प्राकृतिक

pathibharafm

प्रकोपबाट ज्यान गुमाउनेको संख्या १७० पुग्यो

१४ भदौ,झापा ।अविरल वर्षाले निम्त्याएको प्रकोपबाट ज्यान गुमाएकाको संख्या १ सय ७० पुगेको छ । विपद्मा परेर कम्तीमा ४२ जना हराइरहेका छन् । बाढीपहिरोले

pathibharafm

आज जितिया पर्व मनाईदै

९ भदौ, दमक।तराई क्षेत्रका महिलाहरुले तीन दिनसम्म मनाउने जितिया पर्व आज धुमधामका साथ मनाईरहेका छन् । तीन दिनमध्ये आज मुख्य दिन हो । यो पर्व आश्विन