• ON AIRनेपाल खबर
  • UP NEXTन्यू हिन्दी फिल्मी गीत

भीआरसी खुल्ला पूरुष नकाउट प्रतियोगिता : न्यूस्टार र डिएफसी सेमिफाईनलमा

pathibharafm

२१ असोज,ईलाम ।ईलामको नाम्सालिङमा जारी भीआरसी भीमबहादुर देवान खुल्ला पूरुष नकाउट फूटबल प्रतियोगिताको क्वाटरफाईनल अन्र्तगतका खेल सम्पन्न भएका छन् ।
बाकी रहेका दुई खेल आज भएसंगै क्वाटरफाईनलका खेल सम्पन्न भएका हो ।आज भएको पहिलो खेल न्यूस्टारफूटबल क्लब र रेड डेभिल्स नयाबजारर बीच प्रतिष्पर्धा भएको थियो ।उतm प्रतिष्पर्धाबाट न्यूस्टारफूटबल क्लब २ -० को गोलअन्तरमा सेमिफाईनलमा प्रबेश गरेको छ ।
यस्तै आज नै भएको दोस्रो खेलमा पूर्बक्षितिज फूटबल क्लब सोयाङलाई ४ -० को फराकिलो गोल अन्तरमा पराजित गर्दै डिएफसी फूटबल क्लब सेमिफाईनको यात्रा तय गरेको हो ।
यस्तै भोलिबाट सेमिफाईनलका खेलहरु शुरु हुनेछन् ।भोलि हुने पहिलो सेमिफाईनल खेलमा सिजीएफसी चारघरे र आयोजक ज्योति स्पोर्टिङ क्लब यस्तै डिएफसी र रेड डेभिल्स नयाबजारबीच प्रतिष्पर्धा हुने आयोजक समितीका अध्यक्ष अमित राईले जानकारी दिए ।
स्थानीय ज्योति स्पोर्टिङ क्लबको आयोजना तथा भिसिआरभीआरसी भीमबहादुर देवानको प्रायोजनमा भएको प्रतियोगितामा आयोजक ज्योति स्पोटिङ क्लबसहित १७ टिम सहभागी छन् ।
प्रतियोगितामा बिजेता टिमले नगद ७० हजार सहित मेडल ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् ।यस्तै उपबिजेतालाई नगद ५० हजार मेडल,ट्रफिसहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतिकृया दिनुहोस
pathibharafm

भीआरसी भीमबहादुर देवान स्मृति कप : उपाधीका लागि सिजिएफसी र रेड डेभिल्स भिड्दै

२२ असोज,ईलाम ।ईलामको नाम्सालिङमा जारी भिआरसी भीमबहादुर देवान स्मृति खुला फुटबल प्रतियोगिताको फाइनल समीकरण पूरा भएको छ । आयोजक ज्योती स्पोर्टिङ

pathibharafm

ज्योति स्पोर्टिङ क्लब भीआरसी खुल्ला पूरुष नकाउटको क्वाटरफाईनलमा

२० असोज,ईलाम। आयोजक ज्योति स्पोर्टिङ क्लब जारी  भिआरसी भीमबहादुर देवान खुल्ला पूरुष नकाउट फुटबल प्रतियोतिाको क्वाटरफाईनलमा प्रबेश गरेको छ ।आईतबार

pathibharafm

भीमबहादुर देवान स्मृति कप : न्यू स्टार र पूर्ब क्षितिज क्लब क्वाटरफाईनलमा

१९ असोज दमक ।न्यू स्टार फूटबल क्लब र पूर्ब क्षितिज फूटबल क्लब सोयाङ ईलामको नाम्सालिङमा जारी भीमबहादुर देवान स्मृति कपको क्वाटरफाईनमा प्रबेश गरेका