• ON AIR
  • UP NEXT

नक्कली भुटानी शरणार्थी प्रकरण :प्रतीक थापालाई जेल चलानको आदेश


१८ असार,काठमाडौ ।नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतीक थापालाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।

तीन दिन चलेको बयान र थुनछेक बहसपछि जिल्ला न्यायाधीश शकुन्तला कार्कीको इजलासले प्रतीकलाई मंगलबार थुनामा पठाउने आदेश दिएको हो। 
प्रहरीले गत शुक्रबार उनलाई पक्राउ गरी अदालतमा पेस गरेको थियो।

यसअघि पक्राउ परेका बिचौलियाहरूले प्रतीकलाई करोडौँ रकम बुझाएको बयान दिएका थिए। बादल गृहमन्त्री हुँदा सचिवालयमा रहेका प्रतीकले नेपालीलाई नक्कली भुटानी शरणार्थीको सूचीमा पारेर विदेश लैजान सहयोग गरेको अनुसन्धानमा खुलेको थियो।

प्रतिकृया दिनुहोस
pathibharafm

बाढी-पहिरो अपडेट : २ सय १७ को मृत्यु,२८ जना वेपत्ता

१५ असोज,झापा ।केही दिनअघिको अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानका कारण हालसम्म दुई सय १७ जनाको मृत्यु भएको छ भने २८ जना बेपत्ता छन् । प्राकृतिक

pathibharafm

प्रकोपबाट ज्यान गुमाउनेको संख्या १७० पुग्यो

१४ भदौ,झापा ।अविरल वर्षाले निम्त्याएको प्रकोपबाट ज्यान गुमाएकाको संख्या १ सय ७० पुगेको छ । विपद्मा परेर कम्तीमा ४२ जना हराइरहेका छन् । बाढीपहिरोले

pathibharafm

आज जितिया पर्व मनाईदै

९ भदौ, दमक।तराई क्षेत्रका महिलाहरुले तीन दिनसम्म मनाउने जितिया पर्व आज धुमधामका साथ मनाईरहेका छन् । तीन दिनमध्ये आज मुख्य दिन हो । यो पर्व आश्विन