• ON AIRनेपाली पप गीत
  • UP NEXTनेपाल खवर

ज्योति स्पोर्टिङ क्लब भीआरसी खुल्ला पूरुष नकाउटको क्वाटरफाईनलमा

pathibharafm

२० असोज,ईलाम। आयोजक ज्योति स्पोर्टिङ क्लब जारी  भिआरसी भीमबहादुर देवान खुल्ला पूरुष नकाउट फुटबल प्रतियोतिाको क्वाटरफाईनलमा प्रबेश गरेको छ ।आईतबार भएको खेलमा सुनैलो फूटबल क्लब माईजोगाईलाई १ (० गोलन्तरले पराजित गर्दै आगामी यात्रा सुरक्षित गरेको हो । यस्तै आज भएको दोस्रो खेलमा लक्ष्मी फूटबल क्लब जोगमाईमाईलाई २ (१ गोलले  पराजित गर्दै सिजिएफसी चारघरे पनि आफनो क्वाटरफाईनल यात्रा सुरक्षित गरेको छ ।
स्थानीय ज्योति स्पोर्टिङ क्लबको आयोजना तथा भिसिआर भीमबहादुर देवानको प्रायोजनमा भएको प्रतियोगितामा आयोजक ज्योति स्पोटिङ क्लबसहित १७ टिम सहभागी छन् ।
प्रतियोगितामा बिजेता टिमले नगद ७० हजार सहित मेडल ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् ।यस्तै उपबिजेतालाई नगद ५० हजार मेडल,ट्रफिसहित प्रमाणपत्र प्राप्त गर्ने आयोजक सस्थाका अध्यक्ष अमित राईले जानकारी दिए ।

प्रतिकृया दिनुहोस
pathibharafm

भीआरसी भीमबहादुर देवान स्मृति कप : उपाधीका लागि सिजिएफसी र रेड डेभिल्स भिड्दै

२२ असोज,ईलाम ।ईलामको नाम्सालिङमा जारी भिआरसी भीमबहादुर देवान स्मृति खुला फुटबल प्रतियोगिताको फाइनल समीकरण पूरा भएको छ । आयोजक ज्योती स्पोर्टिङ

pathibharafm

भीआरसी खुल्ला पूरुष नकाउट प्रतियोगिता : न्यूस्टार र डिएफसी सेमिफाईनलमा

२१ असोज,ईलाम ।ईलामको नाम्सालिङमा जारी भीआरसी भीमबहादुर देवान खुल्ला पूरुष नकाउट फूटबल प्रतियोगिताको क्वाटरफाईनल अन्र्तगतका खेल सम्पन्न भएका छन्

pathibharafm

भीमबहादुर देवान स्मृति कप : न्यू स्टार र पूर्ब क्षितिज क्लब क्वाटरफाईनलमा

१९ असोज दमक ।न्यू स्टार फूटबल क्लब र पूर्ब क्षितिज फूटबल क्लब सोयाङ ईलामको नाम्सालिङमा जारी भीमबहादुर देवान स्मृति कपको क्वाटरफाईनमा प्रबेश गरेका