• ON AIRनेपाली पप गीत
  • UP NEXTनेपाल खवर

भीआरसी भीमबहादुर देवान स्मृति कप : उपाधीका लागि सिजिएफसी र रेड डेभिल्स भिड्दै

pathibharafm


२२ असोज,ईलाम ।ईलामको नाम्सालिङमा जारी भिआरसी भीमबहादुर देवान स्मृति खुला फुटबल प्रतियोगिताको फाइनल समीकरण पूरा भएको छ ।
आयोजक ज्योती स्पोर्टिङ क्लब र सिजिएफसी चारघरेबीच भएको पहिलो सेमिफाईनलमा ज्योती स्पोर्टिङ क्लब लाई २ ० गोलअन्तरले हराउदै सिजीएफसीले फाईनलको यात्रा तय गरेको हो ।
आजै दोस्रो खेल  देवान फुटबल क्लब र रेड डेभिल्स क्लबबीच प्रतिष्पर्धा भयो ।उतm प्रतिष्पर्धामा दुबै टोली गोलरहित बराबरीमा रोकिए ।त्यसपछि भएको ट्राईबेकरमा रेड डेभिल्स क्लबले  ५÷३ गोल अन्तरले देवान क्लबलाई पराजित गरी फाइनल प्रवेश गरेको आयोजक समितीका अध्यक्ष अमित राईले जानकारी दिए  । 
प्रतियोगितामा बिजेता टिमले नगद ७० हजार सहित मेडल ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् ।यस्तै उपबिजेतालाई नगद ५० हजार मेडल,ट्रफिसहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।
 

प्रतिकृया दिनुहोस
pathibharafm

भीआरसी खुल्ला पूरुष नकाउट प्रतियोगिता : न्यूस्टार र डिएफसी सेमिफाईनलमा

२१ असोज,ईलाम ।ईलामको नाम्सालिङमा जारी भीआरसी भीमबहादुर देवान खुल्ला पूरुष नकाउट फूटबल प्रतियोगिताको क्वाटरफाईनल अन्र्तगतका खेल सम्पन्न भएका छन्

pathibharafm

ज्योति स्पोर्टिङ क्लब भीआरसी खुल्ला पूरुष नकाउटको क्वाटरफाईनलमा

२० असोज,ईलाम। आयोजक ज्योति स्पोर्टिङ क्लब जारी  भिआरसी भीमबहादुर देवान खुल्ला पूरुष नकाउट फुटबल प्रतियोतिाको क्वाटरफाईनलमा प्रबेश गरेको छ ।आईतबार

pathibharafm

भीमबहादुर देवान स्मृति कप : न्यू स्टार र पूर्ब क्षितिज क्लब क्वाटरफाईनलमा

१९ असोज दमक ।न्यू स्टार फूटबल क्लब र पूर्ब क्षितिज फूटबल क्लब सोयाङ ईलामको नाम्सालिङमा जारी भीमबहादुर देवान स्मृति कपको क्वाटरफाईनमा प्रबेश गरेका